माछापुच्छ्रे क्यापिटलले गर्याे ५ प्रतिशत लाभांस घोषणा
newsare.net
काठमाडौं । माछापुच्छ्रे क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेकोमाछापुच्छ्रे क्यापिटलले गर्याे ५ प्रतिशत लाभांस घोषणा
काठमाडौं । माछापुच्छ्रे क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बराबर १ करोड ४३ लाख १६ हजार ९७५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। लाभांश प्रस्ताव पारित गर्न कम्पनीले […] Read more