उन्नति सहकार्य लघुवित्तकाे नाफा ५ करोड, प्रतिसेयर आम्दानी कति ?
newsare.net
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा उन्नति सहकार्य लघुवित्तले ५ करोड २४ लाख ३१उन्नति सहकार्य लघुवित्तकाे नाफा ५ करोड, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा उन्नति सहकार्य लघुवित्तले ५ करोड २४ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस संस्थाले ९४ लाख ५९ हजार रुपैयाँ घाटा व्यहोरेको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै यसको खुद नाफा पनि बढेको हो । यस […] Read more