आरएसडिसी लघुवित्तको खुद ब्याज आम्दानीसँगै नाफा पनि घट्यो, प्रतिसेयर आम्दानी प्रभावित
newsare.net
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आरएसडिसी लघुवित्तको खुद ब्याज आम्दानीसँगै नाफा पनआरएसडिसी लघुवित्तको खुद ब्याज आम्दानीसँगै नाफा पनि घट्यो, प्रतिसेयर आम्दानी प्रभावित
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आरएसडिसी लघुवित्तको खुद ब्याज आम्दानीसँगै नाफा पनि घटेको छ । यसअवधिमा कम्पनीको खुद नाफा २७.१९ प्रतिशतले घटेर १० करोड ३१ लाख ९६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १४ करोड १७ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी घटेसँगै […] Read more