एनसेलका सीईओ कायुमोभले दिए राजीनामा, सेद एमडी इनामुल कबिर कार्यवाहक प्रमुख नियुक्त
newsare.net
काठमाडौं । एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले पदबाट रएनसेलका सीईओ कायुमोभले दिए राजीनामा, सेद एमडी इनामुल कबिर कार्यवाहक प्रमुख नियुक्त
काठमाडौं । एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले पदबाट राजीनामा दिएका छन्। पारिवारिक कारण देखाउँदै उनले पद त्याग गरेको कम्पनीले जानकारी दिएको छ । कायुमोभको राजीनापछि एनसेल सञ्चालक समितिले प्रमुख वित्तीय अधिकृत (सीएफओ) सेद एमडी इनामुल कबिरलाई कार्यवाहक सीईओको जिम्मेवारी दिएको छ। कम्पनीको आधिकारिक वेबसाइटबाट कायुमोभको नाम र विवरण हटाइएको छ। […] Read more