गैरकानूनी रुपमा संस्थापक सेयर बिक्री गर्न नपाउने भएपछि इप्पानको रोईलो, ठगीको माग राख्दै पुगे अर्थ समितिदेखि अर्थ मन्त्रालयसम्म
newsare.net
काठमाडौं । सरकारले कार्यान्वयमा ल्याउन लागेको आइजीन सम्बन्धी निर्देशिकाको कारण आईपीओ ल्याएर दोगैरकानूनी रुपमा संस्थापक सेयर बिक्री गर्न नपाउने भएपछि इप्पानको रोईलो, ठगीको माग राख्दै पुगे अर्थ समितिदेखि अर्थ मन्त्रालयसम्म
काठमाडौं । सरकारले कार्यान्वयमा ल्याउन लागेको आइजीन सम्बन्धी निर्देशिकाको कारण आईपीओ ल्याएर दोस्रो बजारमा संस्थापक सेयरधनीबाट हुने गैर कानूनी काम रोकिने भएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले शक्ति केन्द्र धाउन छालेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)ले कम्पनीहरुको सेयर सूचीकरण गर्दा सुचिकृत कम्पनीको सेयर अभौतिकीकरणमा दोहोरो आइजिन नम्बर राख्ने व्यवस्था हटाउनका लागि इप्पानले […] Read more