Nepal



‘16,000 sanctions… and Russia continues to move forward’ – American military analyst

Moscow has largely made itself self-sufficient in the face of Western pressure, retired US Lt. Colonel Daniel Davis says Read Full Article at RT.com

कक्षा १२ को नतिजा सार्वजनिक, ६१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार सार्वज
BizKhabar Online » BizKhabar Online

कक्षा १२ को नतिजा सार्वजनिक, ६१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड भएका छन् । बोर्डका अनुसार कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सञ्चालन हुने तय भए पनि आन्दोलनका कारण ढिला गरी २१ वैशाखदेखि सुरु गरिएको थियो […]

बीमा प्राधिकरणका निलम्बित अध्यक्ष ओझाको विपक्षमा सर्वाेच्च, काममा फर्किन नपाउने

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझालाई पुनः पदमा फर्काउने विषयमा अन्तरि
BizKhabar Online » BizKhabar Online

बीमा प्राधिकरणका निलम्बित अध्यक्ष ओझाको विपक्षमा सर्वाेच्च, काममा फर्किन नपाउने

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझालाई पुनः पदमा फर्काउने विषयमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीश हरि प्रसाद फुयाँल र शान्ति सिंह थापाको संयुक्त इजलासले अन्तरिम आदेश दिनुपर्ने ओझाको माग अस्वीकार गर्दै सोमबार आदेश दिएको हो । नेपाल सरकारको मन्त्रिपरिषद बैठकले असार ३० गते तीन सदस्यीय छानबिन […]

सार्वजनिक लेखा समितिको २३ औँ प्रतिवेदन स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले सार्वजनिक लेखा समितिको २३ औँ प्रतिवेदन २०८२ सर्वसम्मत्ति
BizKhabar Online » BizKhabar Online

सार्वजनिक लेखा समितिको २३ औँ प्रतिवेदन स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले सार्वजनिक लेखा समितिको २३ औँ प्रतिवेदन २०८२ सर्वसम्मत्तिले स्वीकृत गरेको छ । लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आजको बैठकमा ‘सार्वजनिक लेखा समितिको २३ औँ वार्षिक प्रतिवेदन, २०८२’ लाई आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा (२) बमोजिम स्वीकृत गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । […]

नेपाल बैंक र अल्फा हेल्थ केयरबीच सम्झौता, स्वास्थ्य सेवा शुल्कमा विशेष छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टि
BizKhabar Online » BizKhabar Online

नेपाल बैंक र अल्फा हेल्थ केयरबीच सम्झौता, स्वास्थ्य सेवा शुल्कमा विशेष छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रा। लि।बीच स्वास्थ्य सेवा शुल्कमा विशेष छुट दिने सम्झौता भएको छ। सोमबार सम्पन्न सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष छुट प्राप्त गर्नेछन्। सम्झौता अनुसार […]

धितोपत्र बोर्डले भन्यो–आइजीनका कारण बजार घटेको होइन, यसले झन दिगो बनाउँछ

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाल कार्यान्वयनमा ल्याउन लागेको इन्टरनेशनल सेक्युरिटी आइडेन
BizKhabar Online » BizKhabar Online

धितोपत्र बोर्डले भन्यो–आइजीनका कारण बजार घटेको होइन, यसले झन दिगो बनाउँछ

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाल कार्यान्वयनमा ल्याउन लागेको इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन)का कारण सेयर बजारका कुनै असर नपुर्याएको जानकारी दिएको छ । पछिल्लो समय नेपाल चेम्बर अफ कमर्स, इप्पानलगायतका संस्थाले सीडीएस एण्ड क्लियरिङ लिमिटेडले कार्यान्वयनमा ल्याउन लागेको सेयर अभौतिकीकरणमा डबल आईजीनका कारण बजारमा नकारात्मक असर परेको भन्दै अनावश्यक हल्ला फैलाएपछि बोर्डले सो विषयमा […]

उतारचढावबीच नेप्सेमा दोहोरो अंकको वृद्धि, बैंकिङ समुहमा झुम्मीए लगानीकर्ता

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले
BizKhabar Online » BizKhabar Online

उतारचढावबीच नेप्सेमा दोहोरो अंकको वृद्धि, बैंकिङ समुहमा झुम्मीए लगानीकर्ता

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा दोहोरो अंकले बढेर उकालो लागेको हो । आज कुल ३ सय २५ कम्पनीका २ करोड ७१ लाख ६९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ८२ […]

समयमै काम नगर्ने ११ वटा निर्माण कम्पनी कालोसूचीमा (नामसहित)

काठमाडौं । निर्धारित समयमा काम गर्ने ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ । सार्वजनिक ख
BizKhabar Online » BizKhabar Online

समयमै काम नगर्ने ११ वटा निर्माण कम्पनी कालोसूचीमा (नामसहित)

काठमाडौं । निर्धारित समयमा काम गर्ने ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूचना जारी गरी विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ११ निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो । जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को […]

बागमती प्रदेशमा मंगलबारभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री
BizKhabar Online » BizKhabar Online

बागमती प्रदेशमा मंगलबारभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु भएको छ । सोमबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम लामाको राजीनामा स्वीकृत भएको जानकारी गराउँदै संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गर्न आह्वान गरेका […]

बागमतीको मुख्यमन्त्रीका लागि कांग्रेसका बानियाँको दावी पेश, ६४ सांसदको समर्थन

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादु
BizKhabar Online » BizKhabar Online

बागमतीको मुख्यमन्त्रीका लागि कांग्रेसका बानियाँको दावी पेश, ६४ सांसदको समर्थन

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गरेका छन् । सोमबार दिउँसो मात्रै प्रदेश प्रमुखको कार्यालयले मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री चयनका लागि दाबी पेश गर्न आह्वान गरेकामा केही समयमै नेकपा एमालेको समर्थनमा बानियाँले दाबी पेश गरेका हुन् । यसअघि हिजो बहादुरसिंह लामाले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए […]

नयाँ दिपल एस०७ आईसीए सार्वजनिक, ‘५ वर्षसम्म शुन्यखर्च’

काठमाडौं । इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले इलेक्ट्रिक एसयुभी दिपल एस०७ क
BizKhabar Online » BizKhabar Online

नयाँ दिपल एस०७ आईसीए सार्वजनिक, ‘५ वर्षसम्म शुन्यखर्च’

काठमाडौं । इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले इलेक्ट्रिक एसयुभी दिपल एस०७ को अपग्रेडेड भर्सन एस०७ आईसीए सार्वजनिक गरेको छ। लक्जरी इभी सेग्मेन्टमा अग्रणी रहेको दिपल एस०७ को नयाँ भेरियन्टले नेक्स्ट जेनेरेसन कनेक्टिभिटी, रिफ्रेस्ड डिजाइन र एड्भान्स्ड इन्टेलिजेन्ट फिचरमार्फत इभी अनुभवलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। दिपल एस०७ आईसीए अब नयाँ एक्साइटिंग कलर […]

अर्थमन्त्री पौडेल र उद्योगमन्त्री भण्डारीबीच छलफल, सेजको लिज भाडा घटाउने निर्णय

काठमाडौं । प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दाम
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री पौडेल र उद्योगमन्त्री भण्डारीबीच छलफल, सेजको लिज भाडा घटाउने निर्णय

काठमाडौं । प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीबीच चालु आर्थिक वर्षको बजेट र कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयन गर्ने विषयमा महत्वपूर्ण बैठक सम्पन्न भएको छ। आइतबार अर्थ मन्त्रालयमा सम्पन्न बैठकमा दुई महत्वपूर्ण निर्णयहरू भएका छन् — विदेशबाट आयात हुने सामग्रीमा ुनेपाल गुणस्तर चिह्नु अनिवार्य गर्ने र विशेष आर्थिक क्षेत्र […]

बागमती प्रदेशका मुख्यमन्त्री लामाको राजीनामा, पार्टीको निर्देशनमा पद त्याग

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन्। नेपाली कां
BizKhabar Online » BizKhabar Online

बागमती प्रदेशका मुख्यमन्त्री लामाको राजीनामा, पार्टीको निर्देशनमा पद त्याग

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका लामा तामाङ समुदायबाट प्रदेशको नेतृत्व गर्ने पहिलो व्यक्ति हुन्। श्रावण ९, २०८१ मा मुख्यमन्त्रीको शपथ लिएका लामाले एक वर्ष ९ दिन सरकारको नेतृत्व गरेका थिए। उनले आइतबार साँझ पदत्यागको घोषणा गरेका हुन्। मुख्यमन्त्री लामाले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा पदबाट […]

सरकारद्वारा एमसीसी परियोजनामा कार्यरत कम्पनीलाई आयकर छुट दिने निर्णय

काठमाडौं । नेपाल सरकारले मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत कार्यरत कम्पनी तथा संस
BizKhabar Online » BizKhabar Online

सरकारद्वारा एमसीसी परियोजनामा कार्यरत कम्पनीलाई आयकर छुट दिने निर्णय

काठमाडौं । नेपाल सरकारले मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत कार्यरत कम्पनी तथा संस्थाहरुलाई आयकरमा छुट दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय पारित गरेको हो। मन्त्रिपरिषद्का एक सदस्यका अनुसार, नेपाल सरकार र अमेरिका सरकारबीच सन् २०१७ मा हस्ताक्षर भएको एमसीसी सम्झौताअनुसार परियोजनामा संलग्न निर्माण तथा सेवा प्रदायक कम्पनीहरुलाई आयकर छुट दिने व्यवस्था […]

नारायणघाट-बुटवल सडक आयोजनाको म्याद एक वर्ष थपियो, चौथोपटक थप भएको म्याद अन्तिम

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व-पश्चिम राजमार्गअन्तर्गतको नारा
BizKhabar Online » BizKhabar Online

नारायणघाट-बुटवल सडक आयोजनाको म्याद एक वर्ष थपियो, चौथोपटक थप भएको म्याद अन्तिम

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व-पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थप गरेको छ । तेस्रोपटक थपिएको म्याद सकिँदा सडक निर्माण ७० प्रतिशत मात्रै पूरा भएपछि विसं २०८३ साउन ७ गतेसम्मका लागि सडकको म्याद थप गरिएको हो । नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले आयोजनाको चौथो पटक […]

नेपालमा एथर रिज्टा सार्वजनिक हुँदै, नेपाली परिवारका लागि विशेष रूपले डिजाइन गरिएको दाबी

काठमाडौं । एथर एनर्जीको नेपालको आधिकारिक वितरक वैद्य इनर्जीले एथर रिज्टाको नेपालमा औपचारिक सार्
BizKhabar Online » BizKhabar Online

नेपालमा एथर रिज्टा सार्वजनिक हुँदै, नेपाली परिवारका लागि विशेष रूपले डिजाइन गरिएको दाबी

काठमाडौं । एथर एनर्जीको नेपालको आधिकारिक वितरक वैद्य इनर्जीले एथर रिज्टाको नेपालमा औपचारिक सार्वजनिक घोषणा गर्न लागेको छ। नेपालकै प्रमुख नवप्रवर्तन तथा मोबिलिटी प्रदर्शनी नाइमा एक्सपोमा आगामी साउन २१ गते एयर रिज्टा पहिलो पटक सार्वजनिक गर्ने भएको छ। एथर रिज्टाले भारतभर शहरी मोबिलिटीको परिभाषा फेरिदिएको छ उन्नत प्रविधि, उच्च प्रदर्शन, व्यावहारिक डिजाइन र पारिवारिक सुरक्षालाई […]

नेपाल चेम्बर र श्रीलङ्का चेम्बरबीच साझेदारी सम्झौता, एसएमईजहरुको प्रवर्द्धनमा जोड

काठमाडौं । श्रीलङ्कास्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल चेम्बर अफ कमर्स (एनसिसी) र श्रीलङ्
BizKhabar Online » BizKhabar Online

नेपाल चेम्बर र श्रीलङ्का चेम्बरबीच साझेदारी सम्झौता, एसएमईजहरुको प्रवर्द्धनमा जोड

काठमाडौं । श्रीलङ्कास्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल चेम्बर अफ कमर्स (एनसिसी) र श्रीलङ्कन चेम्बर अफ स्मल एण्ड मिडियम इन्टरप्राइजेज (एसएलसीएसएमआई)बीच साना तथा मझौला उद्यम प्रवद्र्धन, व्यापार तथा लगानी अभिवृद्धिका लागि रणनीतिक साझेदारीको सम्झौता भएको छ । श्रीलङ्काका लागि नेपाली राजदूत डा पूर्णबहादुर नेपालीको उपस्थितिमा आज एनसिसीका तर्फबाट अध्यक्ष कमलेसकुमार अग्रवाल र एसएलसीएसएमआईका तर्फबाट अध्यक्ष रोहन […]

डबल आईजीनको पक्षमा धितोपत्र बोर्ड, भन्यो–लगानीकर्ताको हित सुरक्षा पहिलो दायित्व हो

काठमाडौं । लामो समयको रस्साकस्सीका बाबजुद नेपाल धितोपत्र बोर्डले आईपीओ पछिको सेयर अभौतिकिकरणमा
BizKhabar Online » BizKhabar Online

डबल आईजीनको पक्षमा धितोपत्र बोर्ड, भन्यो–लगानीकर्ताको हित सुरक्षा पहिलो दायित्व हो

काठमाडौं । लामो समयको रस्साकस्सीका बाबजुद नेपाल धितोपत्र बोर्डले आईपीओ पछिको सेयर अभौतिकिकरणमा डबल आइजीनसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । जलविद्युतसँगै लगानी र रियल सेक्टरका कम्पनीलाई सिंगल इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) दिँदा विकृति बढेपछि डबल आइजीन कार्यान्वयनमा ल्याउन लागिएको हो । सिंगल आइजीनका कारण संस्थापक सेयरधनीले लकइन अवधि नखुल्दै गैरकानूनी रुपमा सेयर विक्री […]

अमेरिकाबाट भारतीयहरूको निर्वासनमा ठूलो उछाल, ७२४४ भारतीय देशनिकाला

काठमाडौं । गत जनवरीमा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकाबाट भारतीयहरूको निर्वासनमा ठूलो
BizKhabar Online » BizKhabar Online

अमेरिकाबाट भारतीयहरूको निर्वासनमा ठूलो उछाल, ७२४४ भारतीय देशनिकाला

काठमाडौं । गत जनवरीमा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकाबाट भारतीयहरूको निर्वासनमा ठूलो उछाल आएको छ । यसअघि जो बाइडेनको कार्यकालको तथ्यांकलाई हेर्दा यो संख्या दोब्बरभन्दा बढी छ । सन् २०२० देखि डिसेम्बर २०२४ को बीचमा दैनिक ३ जनाको तुलनामा यस वर्ष औसतमा दैनिक कम्तीमा ८ जना भारतीयलाई देश निकाला गरिएको छ। भारतीय बिदेश मन्त्रालयको मन्त्रालयको […]

सिवाईसी नेपाल लघुवित्तको नाफामा उल्लेख्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सिवाईसी नेपाल लघुवित्तको नाफालगायतको प्रमुख सूचकह
BizKhabar Online » BizKhabar Online

सिवाईसी नेपाल लघुवित्तको नाफामा उल्लेख्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सिवाईसी नेपाल लघुवित्तको नाफालगायतको प्रमुख सूचकहरुमा आकर्षक वद्धि भएको छ । यसअवधिमा खुद नाफा २०८.४४ प्रतिशतले बढेर ११ करोड ७४ लाख ७८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यो संस्थाले ३ करोड ८० लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा यसको […]

खुला सीमाको असर : वार्षिक लक्ष्य घटाउँदा पनि भएन लक्ष्यअनुसार राजस्व संकलन

काठमाडौं । खुला सीमानाकाबाट हुने अवैध चोरी पैठारी र निकासी नरोकिँदा वीरगञ्जका दुई भन्सार कार्या
BizKhabar Online » BizKhabar Online

खुला सीमाको असर : वार्षिक लक्ष्य घटाउँदा पनि भएन लक्ष्यअनुसार राजस्व संकलन

काठमाडौं । खुला सीमानाकाबाट हुने अवैध चोरी पैठारी र निकासी नरोकिँदा वीरगञ्जका दुई भन्सार कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०र८१ को तुलनामा गत आवमा वार्षिक लक्ष्य घटाउँदा पनि सोहीअनुसारको लक्ष्य सङ्कलन गर्न चुकेका छन् । पर्सामा एक सय सात किलोमिटर खुला सीमानाका र सीमावर्ती वीरगञ्ज महानगरसहित पर्साका सर्वसाधारणले अत्यावश्यक सरसमान पनि सीमावर्ती भारतीय बजारबाटै खरिद गर्ने […]

अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु, उद्योग मन्त्रालयका यस्ता छन् कार्यक्रम

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सु
BizKhabar Online » BizKhabar Online

अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु, उद्योग मन्त्रालयका यस्ता छन् कार्यक्रम

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु गरेको छ । यसैक्रममा अर्थ मन्त्रालयले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेको छ । छलफलमा दलित समुदायको परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न भगत सर्वजित उद्यमशिलता कार्यक्रम विकास कार्यक्रम अन्तर्गत आधुनिक प्रविधिको हस्तान्तरण […]

युरो एकको खरिददर १५९ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर १०० रुपैयाँ ७७ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट
BizKhabar Online » BizKhabar Online

युरो एकको खरिददर १५९ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर १०० रुपैयाँ ७७ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६० रुपैयाँ २० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ […]

संघीय संसदका दुई समितिको बैठक बस्दैँ, यी विषयमा हुनेछ छलफल

काठमाडौं । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय सिंहदरवार परिसरम
BizKhabar Online » BizKhabar Online

संघीय संसदका दुई समितिको बैठक बस्दैँ, यी विषयमा हुनेछ छलफल

काठमाडौं । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछन् । जसअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा भूमिहिन सुकुम्बासी, भूमिहिन दलित, अव्यवस्थित बसोबासीसँग सम्बन्धित भूमि […]

त्रियुगा गाईघाट र मोदी बेनी जलमापन केन्द्रमा जलसतह बढ्दो, सावधानी अपनाउन आग्रह

काठमाडौँ । उदयपुरको त्रियुगा गाईघाट जल मापन केन्द्रमा हालको जल सतहले सतर्कता तह पार गरेको छ । जल त
BizKhabar Online » BizKhabar Online

त्रियुगा गाईघाट र मोदी बेनी जलमापन केन्द्रमा जलसतह बढ्दो, सावधानी अपनाउन आग्रह

काठमाडौँ । उदयपुरको त्रियुगा गाईघाट जल मापन केन्द्रमा हालको जल सतहले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गाईघाट जल मापन केन्द्रमा हालको जल सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनाले सावधानी अपनाउनसमेत विभागले आग्रह गरेको छ । यसैगरी, […]

ट्रम्पसँग व्यापार सम्झौता गर्न भारत असफल, बंगलादेशले ट्यारिफ १७ प्रतिशत घटायो

काठमाडौँ । बंगलादेशका प्रमुख सल्लाहकार मुहम्मद युनुसले भारत अमेरिकासँग व्यापार सम्झौता गर्न अस
BizKhabar Online » BizKhabar Online

ट्रम्पसँग व्यापार सम्झौता गर्न भारत असफल, बंगलादेशले ट्यारिफ १७ प्रतिशत घटायो

काठमाडौँ । बंगलादेशका प्रमुख सल्लाहकार मुहम्मद युनुसले भारत अमेरिकासँग व्यापार सम्झौता गर्न असफल भएको आरोप लगाएका छन् । उनले अमेरिकासँग सहमति नहुँदा अब भारतले बंगलादेशको भन्दा बढि २५ प्रतिशत महसुल तिर्नुपर्नेसमेत बताएका छन् । अमेरिकाले बंगलादेशमा २० प्रतिशत कर लगाएको छ । यसअघि अप्रिलमा अमेरिकाले बंगलादेशमा ३७ प्रतिशत कर लगाएको थियो । यसको मतलब बंगलादेशले […]

मधेसमा १८ करोडको लागतमा किसानका लागि स्यालो ट्युबवेल वितरण सुरु

जनकपुरधाम । पानी नपर्दा सुक्खाग्रस्त तथा खडेरीको मारमा परेका किसानका लागि मधेस प्रदेश सरकारले र
BizKhabar Online » BizKhabar Online

मधेसमा १८ करोडको लागतमा किसानका लागि स्यालो ट्युबवेल वितरण सुरु

जनकपुरधाम । पानी नपर्दा सुक्खाग्रस्त तथा खडेरीको मारमा परेका किसानका लागि मधेस प्रदेश सरकारले रु १८ करोड लागतमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ। मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुक्खाक्षेत्र सहयोग कार्यक्रमअन्तर्गत प्रदेशका आठ जिल्लाका किसानलाई स्यालो ट्युबवेल वितरण योजना ल्याएको हो। धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरीमा […]

ट्रम्पको करवृद्धिले व्यापार र लगानीमा अवरोध, विश्व अर्थतन्त्रलाई २ ट्रिलियन डलर नोक्सान

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धिको विश्वव्यापी प्रभावले व्यापार र लगान
BizKhabar Online » BizKhabar Online

ट्रम्पको करवृद्धिले व्यापार र लगानीमा अवरोध, विश्व अर्थतन्त्रलाई २ ट्रिलियन डलर नोक्सान

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धिको विश्वव्यापी प्रभावले व्यापार र लगानी अवरोधका कारण २०२७ सम्ममा विश्व अर्थतन्त्रबाट २ ट्रिलियन डलरको क्षति हुने ब्लूमबर्गले रिपोर्ट गरेको छ । जनवरीमा पदभार ग्रहण गरेदेखि, ट्रम्पले अमेरिकी उत्पादकहरूलाई संरक्षण गर्ने र व्यापार घाटा उल्टाउने उद्देश्यले कर अभियान सुरु गरेका छन् । अप्रिलमा, उनले सबै आयातहरूमा पूर्ण १०% […]

१५ अर्ब रुपैयाँमा लोथरमा पेट्रोलियम पदार्थ भण्डारण गृह बन्ने, दैनिक पाँच सय बढी ट्याङ्कर ओहोरदोहोर गर्ने

काठमाडौं । चितवनको लोथर खोला र राप्ती दोभानको किनारमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरि
BizKhabar Online » BizKhabar Online

१५ अर्ब रुपैयाँमा लोथरमा पेट्रोलियम पदार्थ भण्डारण गृह बन्ने, दैनिक पाँच सय बढी ट्याङ्कर ओहोरदोहोर गर्ने

काठमाडौं । चितवनको लोथर खोला र राप्ती दोभानको किनारमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने भएको छ । सो स्थानमा अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन विस्तार गरी भण्डारण गृह निर्माण गरिने भएको हो । भण्डारण गृह बनाउन राप्ती नगरपालिका-१ मा २३ विगाहा १२ कठ्ठा जमिन नेपाल आयल निगमले खरिद गरेर साइट अफिस सञ्चालनमा ल्याइसकेको छ । चितवन […]

कुमारी बैंकको नेतृत्वमा बैंकहरुले बझाङ माथिल्लो सेती जलविद्युतमा लगानी गर्ने, सम्झौतामा हस्ताक्षर

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलव
BizKhabar Online » BizKhabar Online

कुमारी बैंकको नेतृत्वमा बैंकहरुले बझाङ माथिल्लो सेती जलविद्युतमा लगानी गर्ने, सम्झौतामा हस्ताक्षर

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । बझाङको साइपाल गाउँपालिका–४ र ५ मा निर्माण हुने सो आयोजनाको लागि कुमारी बैङ्क लिमिटेडको नेतृत्वमा तथा एनएमबी बैङ्क लिमिटेडको सहनेतृत्वमा वित्तीय व्यवस्थापन भएको हो । यस्तै, सो आयोजनामा माछापुच्छ्रे बैङ्क, हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, […]

लामो समयदेखिको खडेरीले आहत मधेसमा वर्षा, किसानलाई राहत

काठमाडौं । लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसानमा रोपो जाग्ने आशा पलाएको छ । यो साता
BizKhabar Online » BizKhabar Online

लामो समयदेखिको खडेरीले आहत मधेसमा वर्षा, किसानलाई राहत

काठमाडौं । लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसानमा रोपो जाग्ने आशा पलाएको छ । यो साता सोमबारयता लगातार पानी परेपछि उनीहरूमा रोपो जाग्ने आश बढेको हो । पछिल्लो पटक गए राति जिल्लाका अधिकांश ठाउँमा पर्याप्त चिस्यान हुने गरी पानी परेको छ । यस्तै गत बिहीबार र सोमबार पनि पानी परेको थियो । ‘अब चाहिँ […]

काठमाडौं उपत्यकामा आपराधिक क्रियाकलापविरुद्धको ‘अपरेशन’, गुण्डाहरूले टाउको उठाउने ठाउँ नपाउने प्रहरीको दाबी

काठमाडौं । प्रहरीले आपराधिक क्रियाकलापविरुद्धको अभियान नरोक्ने स्पष्ट पारेको छ । जिल्ला प्रहरी
BizKhabar Online » BizKhabar Online

काठमाडौं उपत्यकामा आपराधिक क्रियाकलापविरुद्धको ‘अपरेशन’, गुण्डाहरूले टाउको उठाउने ठाउँ नपाउने प्रहरीको दाबी

काठमाडौं । प्रहरीले आपराधिक क्रियाकलापविरुद्धको अभियान नरोक्ने स्पष्ट पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले गुण्डाहरूको गतिविधि निस्तेज पार्न काठमाडौँभरि नै अपरेशन जारी रहेको बताए । “गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउने छैनन्, हाम्रो अपरेशन जारी छ, काठमाडौँमा यस्ता अवाञ्छित गतिविधि गरेकाहरूको नामावली सङ्कलन भइसकेको छ, खोजीखोजी कारबाहीको दायरामा ल्याइँदै […]

‘सनस्क्रिन’ साँच्चै फाइदाजनक हुन्छ कि प्रचार मात्रै हो ?

काठमाडौं । प्रत्येक वर्ष छालाको क्यान्सरका ३ लाखभन्दा बढी नयाँ केसहरू रिपोर्ट हुन्छन्, यद्यपि यो
BizKhabar Online » BizKhabar Online

‘सनस्क्रिन’ साँच्चै फाइदाजनक हुन्छ कि प्रचार मात्रै हो ?

काठमाडौं । प्रत्येक वर्ष छालाको क्यान्सरका ३ लाखभन्दा बढी नयाँ केसहरू रिपोर्ट हुन्छन्, यद्यपि यो रोगलाई रोक्न सकिन्छ यसको बावजुद, यी केसहरू निरन्तर बढिरहेका छन् । विशेष गरी ती क्षेत्रहरूमा जहाँ पहिले यस्ता केसहरूको संख्या कम थियो । प्रत्यक्ष घामबाट बच्न, टोपी लगाउने र पूरा शरीर ढाक्ने लुगा लगाउने बाहेक, प्रभावकारी सनस्क्रिन उत्पादनहरू वर्षौंदेखि उपलब्ध […]

कोदो खेतीमा किसानको आकर्षण बढेन, व्यवसायिकतातर्फ चासो कम

काठमाडौँ । बहुउपयोगी अन्न कोदो खेतीमा यहाँका किसानको आकर्षण घट्दै गएको छ । कोदोबाट राम्रो आम्दान
BizKhabar Online » BizKhabar Online

कोदो खेतीमा किसानको आकर्षण बढेन, व्यवसायिकतातर्फ चासो कम

काठमाडौँ । बहुउपयोगी अन्न कोदो खेतीमा यहाँका किसानको आकर्षण घट्दै गएको छ । कोदोबाट राम्रो आम्दानी नहुने भएपछि पछिल्लो समय किसानमा यसको खेतीप्रति आकर्षण घट्दै भएको हो । नेपालको चौथो मुख्य बालीको रूपमा रहेको कोदो यहाँका अधिकांश ठाउँमा फल्ने भएपनि कमै किसानको रोजाइँमा पर्ने गरेको छ । यहाँका किसानले आफूले खानको लागि सामान्य रूपमा खेती […]

जापानको बेरोजगारी दर २.५ प्रतिशतमै स्थिर, अमेरिकाको नयाँ भन्सार शुल्कको प्रभाव

काठमाडौँ । जापानको बेरोजगारी दर हालसम्म लगातार चार महिना २.५ प्रतिशतमै स्थिर रहेको छ । देशको आन्त
BizKhabar Online » BizKhabar Online

जापानको बेरोजगारी दर २.५ प्रतिशतमै स्थिर, अमेरिकाको नयाँ भन्सार शुल्कको प्रभाव

काठमाडौँ । जापानको बेरोजगारी दर हालसम्म लगातार चार महिना २.५ प्रतिशतमै स्थिर रहेको छ । देशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बेरोजगार व्यक्तिको संख्या १७ लाख २० हजारमा यथावत् छ । रोजगारीमा रहेका व्यक्तिहरूको संख्या भने ०.१ प्रतिशतले घटेर ६ करोड ८३ लाख २० हजार पुगेको मन्त्रालयले जनाएको छ । बेरोजगारमध्ये […]

‘सरकारले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय समितिले संस्थाको वर्तमान समस्या समाधान गर्न विधान
BizKhabar Online » BizKhabar Online

‘सरकारले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय समितिले संस्थाको वर्तमान समस्या समाधान गर्न विधान संशोधन गर्ने जनाएको छ । सो समितिका तर्फबाट शुक्रबार जारी गरेको विज्ञप्तिका अनुसार यस कार्यमा सहयोग गर्न आग्रह गरेको हो । समाज कल्याण परिषदमा आबद्ध भएर समितिले काम गर्ने बताएको छ । सरकारले हालै समिति गठन गरेको थियो । समितिले सरकाले दिएको […]

Get more results via ClueGoal