Nepal



शिक्षा विधेयकप्रति निजी विद्यालय सञ्चालकहरू असन्तुष्ट, साउन २९ गतेदेखि आन्दोलन गर्ने चेतावनी

काठमाडौं । निजी विद्यालय सञ्चालकहरुको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनक
BizKhabar Online » BizKhabar Online

शिक्षा विधेयकप्रति निजी विद्यालय सञ्चालकहरू असन्तुष्ट, साउन २९ गतेदेखि आन्दोलन गर्ने चेतावनी

काठमाडौं । निजी विद्यालय सञ्चालकहरुको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको चेतावनी दिएका छन् । हिसान, नेसनल प्याब्सन, एन प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरुको माग सम्बोधन नभए साउन २९ गतेदेखि आन्दोलन गर्ने बताएका हुन् । उनीहरुले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने भन्ने वाक्यांश तत्काल हटाइनुपर्ने माग राखेका छन् । त्यस्तै, पूर्ण छात्रवृत्ति […]

आगामी वर्षदेखि आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउँछौं : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा सिँचाइको स्थायी समाधान खोज्न सरकार दृढ रहेको ब
BizKhabar Online » BizKhabar Online

आगामी वर्षदेखि आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउँछौं : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा सिँचाइको स्थायी समाधान खोज्न सरकार दृढ रहेको बताएका छन् । मधेस प्रदेशका आठ जिल्लामा ७६ दशमलव ५४ प्रतिशत रोपाइँ भएकामा खुसी व्यक्त गर्दै उहाँले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै तराईमा सिँचाइको स्थायी समाधान खोजिने बताएका हुन् । तराईमा आगामी वर्षदेखि आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने सरकारको […]

फोटोन नेपालको मेगा मनसुन सर्भिस क्याम्प आजदेखि सुरु

काठमाडौं । फोटोन नेपालले देशभरका सबै आधिकारिक सर्भिस सेन्टरहरूमा आफ्नो बृहत् मेगा मनसुन सर्भिस
BizKhabar Online » BizKhabar Online

फोटोन नेपालको मेगा मनसुन सर्भिस क्याम्प आजदेखि सुरु

काठमाडौं । फोटोन नेपालले देशभरका सबै आधिकारिक सर्भिस सेन्टरहरूमा आफ्नो बृहत् मेगा मनसुन सर्भिस क्याम्प औपचारिक रूपमा सुरु गरेको छ। यस पहलको उद्देश्य फोटोन सवारी धनीहरूलाई वर्षायामका चुनौतीपूर्ण परिस्थितिका लागि सवारीलाई तयारी अवस्थामा राख्न सहयोग गर्नुका साथै सुरक्षा र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्नु हो। यो विस्तृत सर्भिस कार्यक्रमले पिकअप ट्रक, इलेक्ट्रिक भ्यान, मिनी ट्रकदेखि लिएर […]

नेपालमै नौलो घटना : पशुपति आर्यघाटमा जलाईरहेको शवबाट हड्डी निकालेर बेचेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । पशुपति आर्यघाटमा जलाईराखेको शवबाट हड्डी निकालेर बेचेको आरोपमा शव जलाउने व्यक्ति र अर
BizKhabar Online » BizKhabar Online

नेपालमै नौलो घटना : पशुपति आर्यघाटमा जलाईरहेको शवबाट हड्डी निकालेर बेचेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । पशुपति आर्यघाटमा जलाईराखेको शवबाट हड्डी निकालेर बेचेको आरोपमा शव जलाउने व्यक्ति र अर्का एक जना गरी दुई जना पक्राउ परेका छन् । जलाइराखेको शवबाट एक टुक्रा हड्डी निकालेर बिक्री गरेको आरोपमा प्रहरीले ती घाटे र शव जलाउन दाउरा उपलब्ध गराउने अर्को एक जनालाई पक्राउ गरेको हो । यो घट्ना गत शुक्रबार अर्थात साउन […]

उच्चतम विन्दुबाट झर्यो सुनको मूल्य, चाँदीको मूल्य भने उकालो

काठमाडौं । नेपाली बजारमा गत शुक्रबारसम्म हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज ‘आइतबार
BizKhabar Online » BizKhabar Online

उच्चतम विन्दुबाट झर्यो सुनको मूल्य, चाँदीको मूल्य भने उकालो

काठमाडौं । नेपाली बजारमा गत शुक्रबारसम्म हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज ‘आइतबार’ भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मुल्य […]

रासायनिक मल सहज रूपमा उपलब्ध गराउन मन्त्रालय क्रियाशील, तीन लाख मेट्रिक टनका लागि बोलपत्र आह्वान

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको सहज व्यवस्थापन भइरहेको र कुनै गुना
BizKhabar Online » BizKhabar Online

रासायनिक मल सहज रूपमा उपलब्ध गराउन मन्त्रालय क्रियाशील, तीन लाख मेट्रिक टनका लागि बोलपत्र आह्वान

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको सहज व्यवस्थापन भइरहेको र कुनै गुनासो नआओस् भन्नेमा यथेष्ट ध्यान दिइएको जनाएको छ । तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन रासायनिक मल मौज्दात छ भने एक लाख ४० हजार ५०४ मेट्रिक टन मार्गस्थ छ । साल्ट टे«डिङ कम्पनी र कृषि सामग्री कम्पनी लिमिटेडमा उक्त परिमाणको […]

३७ ट्रिलियन डलर नाघ्यो अमेरिकाको ऋण, ब्याज तिर्न दैनिक ३ अर्ब डलर खर्च

काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकाको ऋण निरन्तर बढिरहेको छ । पहिलो पटक
BizKhabar Online » BizKhabar Online

३७ ट्रिलियन डलर नाघ्यो अमेरिकाको ऋण, ब्याज तिर्न दैनिक ३ अर्ब डलर खर्च

काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिकाको ऋण निरन्तर बढिरहेको छ । पहिलो पटक यो ३७ ट्रिलियन डलर नाघेको छ । अवस्था यस्तो बनेको छ कि ब्याज तिर्नमा हरेक दिन ३ अर्ब डलर खर्च भइरहेको छ भने ऋण हरेक दिन २२ अर्ब डलरले बढिरहेको छ । जसका कारण अमेरिकामा ऋण संकट दिनप्रतिदिन गहिरिँदै […]

साढे ८ सय मेगावाट बिजुली भारत निर्यात हुँदै, वर्षापछि नेपाललाई निर्यातको लाभ

काठमाडौं । पछिल्ला दिनमा लगातार वर्षा भएसँगै नेपालको बिजुली निर्यात बढेको छ । नेपालले हाल करिव सा
BizKhabar Online » BizKhabar Online

साढे ८ सय मेगावाट बिजुली भारत निर्यात हुँदै, वर्षापछि नेपाललाई निर्यातको लाभ

काठमाडौं । पछिल्ला दिनमा लगातार वर्षा भएसँगै नेपालको बिजुली निर्यात बढेको छ । नेपालले हाल करिव साढे ८ सय मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ । नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार नेपालले हरेक दिन २० हजार ५ सय बढी मेगावाट आवर बिजुली भारत निर्यात गर्दै आईरहेको छ । नेपालका धेरैजसो जलविद्युत आयोजनाहरु रन अफ […]

अमेरिकाले किन बनाउँदैछ चन्द्रमामा न्युक्लियर प्लान्ट ?

काठमाडौं । अमेरिकाले अबको पाँच वर्षभित्र चन्द्रमामा परमाणु रिएक्टर बनाउने भएको छ । यसअघि उनले चन
BizKhabar Online » BizKhabar Online

अमेरिकाले किन बनाउँदैछ चन्द्रमामा न्युक्लियर प्लान्ट ?

काठमाडौं । अमेरिकाले अबको पाँच वर्षभित्र चन्द्रमामा परमाणु रिएक्टर बनाउने भएको छ । यसअघि उनले चन्द्रमामा आधार र मानव बस्ती स्थापना गर्न सक्नेछ, जसमा केही घर बनाइनेछ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले किन यस्तो गरिरहेको छ भन्ने प्रश्न उठ्छ । यो रिएक्टरले त्यहाँ के काम गर्छ ? अमेरिका जस्तै रुस र चीनले पनि यस्तै गरिरहेका […]

नियमित बियर पिउँदा ‘मिर्गौलाको पत्थरी’ ठीक हुन्छ ? के भन्छन डाक्टर ?

काठमाडौं । मिर्गौलाको पत्थरी आजकल एउटा समस्या बनेको छ र धेरै मानिसहरूले यो समस्याको सामना गरिरहे
BizKhabar Online » BizKhabar Online

नियमित बियर पिउँदा ‘मिर्गौलाको पत्थरी’ ठीक हुन्छ ? के भन्छन डाक्टर ?

काठमाडौं । मिर्गौलाको पत्थरी आजकल एउटा समस्या बनेको छ र धेरै मानिसहरूले यो समस्याको सामना गरिरहेका छन् । कतिपयले शल्यक्रियामार्फत पत्थरी निकाल्नुपर्छ भने धेरैले यसबाट छुटकारा पाउन घरेलु उपचार अपनाउँछन् । यद्यपि, यी घरेलु उपचारहरू कति सुरक्षित छन् र तिनीहरूले वास्तवमै काम गर्छन् कि गर्दैनन् भन्ने कुनै ग्यारेन्टी छैन । भारतको गुरुग्रामस्थित म्याक्स अस्पतालको रेनल […]

कृषि विकास बैंकको नाफा इतिहासकै उच्च, कमायो ४ अर्ब १५ करोड नाफा

काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण स
BizKhabar Online » BizKhabar Online

कृषि विकास बैंकको नाफा इतिहासकै उच्च, कमायो ४ अर्ब १५ करोड नाफा

काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो इतिहासकै सबैभन्दा उच्च नाफा आर्जन गरेको जनाएको छ। बैंकले प्रकाशित विवरणअनुसार कुल नाफा झन्डै ५० प्रतिशतले वृद्धि भएको छ भने खुद मुनाफा अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा ४२ प्रतिशतले बढेर रु ४ अर्ब १५ करोड ४४ लाख […]

ट्रम्प र पुटिनबीच १५ अगस्तमा अलास्कामा भेटवार्ता हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अगस्ट १५ मा अ
BizKhabar Online » BizKhabar Online

ट्रम्प र पुटिनबीच १५ अगस्तमा अलास्कामा भेटवार्ता हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अगस्ट १५ मा अलास्कामा भेट गर्ने भएका छन् । ट्रम्पले शुक्रबार राति सामाजिक सञ्जालमा पोस्ट गर्दै यो जानकारी दिएका हुन् । बैठकको बारेमा छिट्टै जानकारी गराइने उनले बताए । ट्रम्पले यसअघि नै युक्रेन युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न पुटिनलाई भेट्न चाहेको बताएका थिए । […]

पाँच हजार नेपालीलाई उद्यमी बनाउने क्यानडेली व्यवसायी आदित्य झाको सपना

काठमाडौं । तराईको सामान्य गाउँ र पारिवारिक पृष्ठभूमिबाट सुरू भएको उनको जीवन यात्रा हाल अन्तर्रा
BizKhabar Online » BizKhabar Online

पाँच हजार नेपालीलाई उद्यमी बनाउने क्यानडेली व्यवसायी आदित्य झाको सपना

काठमाडौं । तराईको सामान्य गाउँ र पारिवारिक पृष्ठभूमिबाट सुरू भएको उनको जीवन यात्रा हाल अन्तर्राष्ट्रिय जगत‌्‌सम्म फैलिएको छ । एक सफल उद्यमी, परोपकारी, समाजसेवीका रूपमा परिचित उनका अनुभव यस आलेखमा खोतल्ने प्रयास गरिएको छ । उनले नेपालमा लगानीका लागि गरेका प्रयासहरू कस्ता रहे त ? उनीबाट यी र यस्ता प्रश्नहरूको जवाफ खोज्ने प्रयास गरिएको छ […]

यसरी बन्दैछ २ खर्ब ११ अर्ब लागतको फास्ट ट्रयाक, चारवटा सुरूङको ब्रेक थ्रु (फोटोफिचर)

काठमाडौं । काठमाडौं तराई मधेस द्रुत मार्गको काम धमाधम भइरहेको छ। खोकना, ललितपुरवाठ प्रस्थान बिन्
BizKhabar Online » BizKhabar Online

यसरी बन्दैछ २ खर्ब ११ अर्ब लागतको फास्ट ट्रयाक, चारवटा सुरूङको ब्रेक थ्रु (फोटोफिचर)

काठमाडौं । काठमाडौं तराई मधेस द्रुत मार्गको काम धमाधम भइरहेको छ। खोकना, ललितपुरवाठ प्रस्थान बिन्दु भएर बारा, निजगढसम्म ७०.७९ किमी नेपालको नै पहिलो फास्ट्र ट्रयाक २.११ खर्ब लागतमा नेपाली सेनाले निर्माण गरिरहेको छ । जुन सडक खण्डमा ७ वटा सुरूङ मार्ग बन्नेछन भने ४ वटा सुरूङ मार्गको ब्रेक थ्रु भइकेको छ । साथै, सो सडक […]

एलएलडिसीको तेस्रो सम्मेलनमा भाग लिएर प्रधानमन्त्री स्वदेश फर्किए, नेपालद्वारा सहयोग र साझेदारी विस्तारमा जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तुर्कमेन
BizKhabar Online » BizKhabar Online

एलएलडिसीको तेस्रो सम्मेलनमा भाग लिएर प्रधानमन्त्री स्वदेश फर्किए, नेपालद्वारा सहयोग र साझेदारी विस्तारमा जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिई स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रधानमन्त्रीलाई स्वागत गरे । सो अवसरमा नेपाल सरकारका मुख्य सचिव, […]

आजको मौसम : कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईक
BizKhabar Online » BizKhabar Online

आजको मौसम : कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती […]

अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९६ पैसा, यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र ब
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९६ पैसा, यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ […]

एनपीएलको दोस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदै, १५० जना खेलाडीको भाग्य परीक्षा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदैछ । नेपाल क्र
BizKhabar Online » BizKhabar Online

एनपीएलको दोस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदै, १५० जना खेलाडीको भाग्य परीक्षा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दिउँसो तीन बजेदेखि अक्सन सुरू हुनेछ । अक्सनका लागि १ सय ५० जना खेलाडीको अन्तिम सूची सार्वजनिक भइसकेको छ । यसअघि ४ सय ५८ जना खेलाडीले नाम दर्ता गरेकोमा ती खेलाडीबाट अन्तिम सूची घोषणा गरिएको […]

एक बर्षमा जीवन बीमा कम्पनीहरूले संकलन गरे १ खर्ब ८१ अर्ब बीमाशुल्क, कसको कति ?

काठमाडौं । नेपालका जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८१÷८२ मा करिब पौने २ खर्ब रुपैयाँ बराबर
BizKhabar Online » BizKhabar Online

एक बर्षमा जीवन बीमा कम्पनीहरूले संकलन गरे १ खर्ब ८१ अर्ब बीमाशुल्क, कसको कति ?

काठमाडौं । नेपालका जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८१÷८२ मा करिब पौने २ खर्ब रुपैयाँ बराबरको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीले १ करोड ४१ लाख २ हजार ४८९ वटा बीमालेख बिक्री गर्दै कुल १ खर्ब ८१ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क आर्जन […]

गत वर्ष निर्जीवन बीमा कारोबार ६.७७ प्रतिशतले बढ्यो, शिखर इन्स्योरेन्स अग्रस्थानमा

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा निर्जीवन बीमा कारोबार करिब ४४ अर्ब रुपैयाँमा पुगेको छ। नेपाल बी
BizKhabar Online » BizKhabar Online

गत वर्ष निर्जीवन बीमा कारोबार ६.७७ प्रतिशतले बढ्यो, शिखर इन्स्योरेन्स अग्रस्थानमा

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा निर्जीवन बीमा कारोबार करिब ४४ अर्ब रुपैयाँमा पुगेको छ। नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरूले २८ लाख ६४ हजार ९४५ बीमालेख जारी गर्दै ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा २८ लाख ४९ हजार […]

महासंघ अध्यक्ष ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुखबीच भेट, समझदारीपत्रमा छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र स्पेन चेम्बर अफ कमर्सकी का
BizKhabar Online » BizKhabar Online

महासंघ अध्यक्ष ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुखबीच भेट, समझदारीपत्रमा छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख इमाकुलाडा रियरा रेनेबीच महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ । उक्त भेटवार्तामा दुई देशबीचको आर्थिक सहकार्य, व्यापार, लगानी, साना तथा मझौला उद्यम र दीर्घकालीन साझेदारीका विषयमा छलफल भएको थियो । सो अवसरमा मभहासंघका अध्यक्ष ढकालले नेपाल–स्पेन सम्बन्धलाई निजी क्षेत्रमार्फत […]

महाकाली नदीमा पानीको बहाव उच्च, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

काठमाडौं । महाकालीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लग
BizKhabar Online » BizKhabar Online

महाकाली नदीमा पानीको बहाव उच्च, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

काठमाडौं । महाकालीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । महाकालीमा पानीको बहाव एक लाख तीन हजार क्युसेक पुगेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्नेबित्तिकै चारपाङ्ग्रे सवारी […]

‘जलस्रोत विधेयक, २०८१’ राष्ट्रियसभाबाट सर्वसम्मत पारित

काठमाडौं । जलस्रोतको उपयोग, संरक्षण र व्यवस्थापनका लागि ल्याइएको ‘जलस्रोत विधेयक, २०८१’ शुक्रबा
BizKhabar Online » BizKhabar Online

‘जलस्रोत विधेयक, २०८१’ राष्ट्रियसभाबाट सर्वसम्मत पारित

काठमाडौं । जलस्रोतको उपयोग, संरक्षण र व्यवस्थापनका लागि ल्याइएको ‘जलस्रोत विधेयक, २०८१’ शुक्रबार राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ। बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले प्रतिनिधि सभाबाट सन्देशसहित आएको विधेयक पारित गर्न प्रस्ताव पेश गरेका थिए। यसअघि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सभामा विधेयकमाथि छलफल भएको थियो। छलफलका क्रममा सांसद विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाया, राधेश्याम […]

सेवा आयात गर्दा पाउने सटही सुविधा ३ हजार डलर बढ्यो, भारतलाई भने लागू नहुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा आयात गर्दा प्रत्येकपटक पाईने विदेशी मुद्रा सटही सुविधा ३ हज
BizKhabar Online » BizKhabar Online

सेवा आयात गर्दा पाउने सटही सुविधा ३ हजार डलर बढ्यो, भारतलाई भने लागू नहुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा आयात गर्दा प्रत्येकपटक पाईने विदेशी मुद्रा सटही सुविधा ३ हजार डलरले बढाएको छ । राष्ट्र बैंकले बिहीबार एक सर्कुलर जारी गर्दै भारत बाहेक देशबाट सेवा आयात गर्दा हरेकपटक पाईने विदेशी मुद्रा सटही सुविधा ५ हजार डलरबाट ८ हजार डलर बनाएको हो । केन्द्रीय बैंकले विदेशी विनिमय सम्बन्धी एकीकृत निर्देशन […]

गाजा शहर कब्जा गर्दै इजरायल, सुरक्षा क्याबिनेटद्वारा प्रधानमन्त्रीको योजना अनुमोदन

काठमाडौं । इजरायलको सुरक्षा क्याबिनेटले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गाजा शहर कब्जा ग
BizKhabar Online » BizKhabar Online

गाजा शहर कब्जा गर्दै इजरायल, सुरक्षा क्याबिनेटद्वारा प्रधानमन्त्रीको योजना अनुमोदन

काठमाडौं । इजरायलको सुरक्षा क्याबिनेटले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गाजा शहर कब्जा गर्ने योजनालाई अनुमोदन गरेको छ । प्रधानमन्त्रीको कार्यालयले शुक्रबार एक विज्ञप्तिमार्फत उक्त कुराको जानकारी गराएको हो ।इजरायलले सुरक्षा सुनिश्चित गर्न, हमासलाई हटाउन र सम्पूर्ण गाजाको नियन्त्रण लिन चाहेको नेतान्याहूले सुरक्षा क्याबिनेट बैठकअघि बिहीबार फक्स न्यूजसँगको अन्तर्वार्तामा बताएका थिए । गाजा क्षेत्रमा सुरक्षा कायम राखी […]

रुंग्ण चार उद्योगको सम्पत्ति मुल्यांकन गरिँदै, सर्टलिस्ट सार्वजनिक

काठमाडौं । अर्थ मन्त्रालयले लामो समयदेखि निष्क्रिय अवस्थामा रहेका चार उद्योगको सम्पत्ति मूल्या
BizKhabar Online » BizKhabar Online

रुंग्ण चार उद्योगको सम्पत्ति मुल्यांकन गरिँदै, सर्टलिस्ट सार्वजनिक

काठमाडौं । अर्थ मन्त्रालयले लामो समयदेखि निष्क्रिय अवस्थामा रहेका चार उद्योगको सम्पत्ति मूल्यांकनका लागि परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै बुटवल धागो कारखाना, जनकपुर चुरोट कारखाना, ओरिन्ड म्याग्नेसाइट र नेपाल मेटल कम्पनीका लागि परामर्शदाताको सर्टलिस्ट तयार पारेको जनाएको छ। सूचना अनुसार, ओरिन्ड म्याग्नेसाइट, नेपाल मेटल कम्पनी र बुटवल धागो […]

अर्थसमितिमा वैकल्पिक विकास वित्त विधेयक माथिको छलफल, यी हुन् मुख्य बुँदा

काठमाडौं । वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि आज प्र
BizKhabar Online » BizKhabar Online

अर्थसमितिमा वैकल्पिक विकास वित्त विधेयक माथिको छलफल, यी हुन् मुख्य बुँदा

काठमाडौं । वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि आज प्रतिनिधिसभाको अर्थ समितिमा छलफल भएको छ । छलफलका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको आर्थिक समुन्नति र दिगो विकासका लागि नयाँ वित्तीय स्रोतको परिचालन अपरिहार्य भएको बताए ।अर्थमन्त्री पौडेलका अनुसार मुलुकको समग्र विकासका लागि उच्च प्रतिफल दिने दिगो पूर्वाधारलगायत क्षेत्रमा […]

मेरो माइक्रोफाइनान्सको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो, लाभांश वितरण क्षमता कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको नाफासँगै प्रतिसे
BizKhabar Online » BizKhabar Online

मेरो माइक्रोफाइनान्सको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो, लाभांश वितरण क्षमता कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा कम्पनीको खुद नाफा ४८.२९ प्रतिशतले बढेर २१ करोड ६० लाख ९० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १४ करोड ५७ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज […]

पुँजी बजारमा उत्पादनमूलक कम्पनीको बढ्दो आकर्षण, १७ कम्पनी आईपीओको लाइनमा

काठमाडौं । पछिल्लो समय पुँजी बजारमा उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीहरुको आकर्षण उल्लेख्य ब
BizKhabar Online » BizKhabar Online

पुँजी बजारमा उत्पादनमूलक कम्पनीको बढ्दो आकर्षण, १७ कम्पनी आईपीओको लाइनमा

काठमाडौं । पछिल्लो समय पुँजी बजारमा उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीहरुको आकर्षण उल्लेख्य बढिरहेको छ । नेपाल धितोपत्र बोर्डमा हालै मात्रै १७ ओटा उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीहरुले आइपीओ निष्काशनको लागि अनुमति माग्दै यसप्रतिको आकर्षण दर्शाएका हुन् । बोर्डको याे विवरण अनुसार पछिल्लो समय उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीको पुँजी बजारमा आकर्षण बढेको देखाउँछ । […]

सिद्धार्थ बैंकको वितरणयोग्य नाफामा आकर्षक वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सिद्धार्थ बैंकको वितरणयोग्य नाफामा आकर्षक वृद्धि भ
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंकको वितरणयोग्य नाफामा आकर्षक वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सिद्धार्थ बैंकको वितरणयोग्य नाफामा आकर्षक वृद्धि भएको छ । यस अवधिमा वितरणयोग्य नाफा २२०.९७ प्रतिशतले बढेर १ अर्ब ८६ करोड २७ लाख ८७ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको वितरणयोग्य नाफा ५८ करोड ३ लाख रुपैयाँ थियो । यता, बैंकको खुद नाफा भने १०.२४ […]

सुनको मूल्य दुई लाख नजिक, चाँदीको मूल्य पनि उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवस
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य दुई लाख नजिक, चाँदीको मूल्य पनि उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम भएको हो । यसअनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले […]

यी हुन् बजार पूँजीकरणका आधारमा विश्वकै ठूला २० क्रिप्टोकरेन्सी, बिटक्वाइन अग्रस्थानमा

काठमाडौं । पछिल्ला दशकमा सबैभन्दा उतारचढावयुक्त र नयाँ सम्पत्ति वर्गमध्ये क्रिप्टोकरेन्सी अग्
BizKhabar Online » BizKhabar Online

यी हुन् बजार पूँजीकरणका आधारमा विश्वकै ठूला २० क्रिप्टोकरेन्सी, बिटक्वाइन अग्रस्थानमा

काठमाडौं । पछिल्ला दशकमा सबैभन्दा उतारचढावयुक्त र नयाँ सम्पत्ति वर्गमध्ये क्रिप्टोकरेन्सी अग्रपंक्तिमा रहेको छ। हजारौं टोकनहरू बजारमा भए पनि, केही मात्रले पूँजीकरणको ठूलो हिस्सा ओगटेका छन्। कोइन गेको को तथ्यांकका आधारमा २५ जुलाई २०२५ सम्मका विश्वकै ठूला २० क्रिप्टोकरेन्सीको बजार मूल्याङ्कन सार्वजनिक भएको छ। यसले बिटक्वाइन र इथेरियमजस्ता ठूला डिजिटल मुद्राहरूको वर्चस्व देखाउँछ भने, लेयर […]

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् । उनी भर्खरै तुर्कमनेबासी अन्तरराष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८.३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री रहसित मेरेडोभले बिदाइ गरे । प्रधानमन्त्री ओली दुबई हुँदै आज […]

आज देशभर मनसुनको प्रभाव रहने, तराईमा अत्यधिक बर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । देशभर
BizKhabar Online » BizKhabar Online

आज देशभर मनसुनको प्रभाव रहने, तराईमा अत्यधिक बर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागमा धेरै र देशका बाँकी पहाडी […]

नेपाल–वेस्ट इन्डिज टी २० श्रृंखलाको प्रसारण अधिकारका लागि बोलपत्र आह्वान, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले दुबईमा आयोजना हुने नेपाल र वेस्ट इन्डिजबीचको टी२०
BizKhabar Online » BizKhabar Online

नेपाल–वेस्ट इन्डिज टी २० श्रृंखलाको प्रसारण अधिकारका लागि बोलपत्र आह्वान, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले दुबईमा आयोजना हुने नेपाल र वेस्ट इन्डिजबीचको टी२० क्रिकेट श्रृंखलाको प्रसारण र प्रायोजन अधिकार विक्रीका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ। क्यानले शुक्रबार जारी गरेको सूचनाअनुसार राष्ट्रिय प्रतिस्पर्धात्मक प्रक्रियाअन्तर्गत बोलपत्र माग गरिएको हो। इच्छुक बिडरहरूले बोलपत्र सम्बन्धी कागजात र थप जानकारी मुलपानीस्थित क्यानको कार्यालयबाट प्राप्त गर्न सक्नेछन्। बोलपत्र […]

Get more results via ClueGoal