Nepal



Watch: Ghaziabad hostel flooded as heavy rain swamps corridors – students struggle to gather belongings

Heavy rains caused severe flooding at ABES Engineering College in Ghaziabad, inundating the girls' hostel and damaging students' belongings. Videos circulating online showed waterlogged rooms and corridors, highlighting the extent of the damage. The downpour

मेरो माइक्रोफाइनान्सको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो, लाभांश वितरण क्षमता कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको नाफासँगै प्रतिसे
BizKhabar Online » BizKhabar Online

मेरो माइक्रोफाइनान्सको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो, लाभांश वितरण क्षमता कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा कम्पनीको खुद नाफा ४८.२९ प्रतिशतले बढेर २१ करोड ६० लाख ९० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १४ करोड ५७ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज […]

पुँजी बजारमा उत्पादनमूलक कम्पनीको बढ्दो आकर्षण, १७ कम्पनी आईपीओको लाइनमा

काठमाडौं । पछिल्लो समय पुँजी बजारमा उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीहरुको आकर्षण उल्लेख्य ब
BizKhabar Online » BizKhabar Online

पुँजी बजारमा उत्पादनमूलक कम्पनीको बढ्दो आकर्षण, १७ कम्पनी आईपीओको लाइनमा

काठमाडौं । पछिल्लो समय पुँजी बजारमा उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीहरुको आकर्षण उल्लेख्य बढिरहेको छ । नेपाल धितोपत्र बोर्डमा हालै मात्रै १७ ओटा उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीहरुले आइपीओ निष्काशनको लागि अनुमति माग्दै यसप्रतिको आकर्षण दर्शाएका हुन् । बोर्डको याे विवरण अनुसार पछिल्लो समय उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीको पुँजी बजारमा आकर्षण बढेको देखाउँछ । […]

सिद्धार्थ बैंकको वितरणयोग्य नाफामा आकर्षक वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सिद्धार्थ बैंकको वितरणयोग्य नाफामा आकर्षक वृद्धि भ
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंकको वितरणयोग्य नाफामा आकर्षक वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सिद्धार्थ बैंकको वितरणयोग्य नाफामा आकर्षक वृद्धि भएको छ । यस अवधिमा वितरणयोग्य नाफा २२०.९७ प्रतिशतले बढेर १ अर्ब ८६ करोड २७ लाख ८७ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको वितरणयोग्य नाफा ५८ करोड ३ लाख रुपैयाँ थियो । यता, बैंकको खुद नाफा भने १०.२४ […]

सुनको मूल्य दुई लाख नजिक, चाँदीको मूल्य पनि उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवस
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य दुई लाख नजिक, चाँदीको मूल्य पनि उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम भएको हो । यसअनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले […]

यी हुन् बजार पूँजीकरणका आधारमा विश्वकै ठूला २० क्रिप्टोकरेन्सी, बिटक्वाइन अग्रस्थानमा

काठमाडौं । पछिल्ला दशकमा सबैभन्दा उतारचढावयुक्त र नयाँ सम्पत्ति वर्गमध्ये क्रिप्टोकरेन्सी अग्
BizKhabar Online » BizKhabar Online

यी हुन् बजार पूँजीकरणका आधारमा विश्वकै ठूला २० क्रिप्टोकरेन्सी, बिटक्वाइन अग्रस्थानमा

काठमाडौं । पछिल्ला दशकमा सबैभन्दा उतारचढावयुक्त र नयाँ सम्पत्ति वर्गमध्ये क्रिप्टोकरेन्सी अग्रपंक्तिमा रहेको छ। हजारौं टोकनहरू बजारमा भए पनि, केही मात्रले पूँजीकरणको ठूलो हिस्सा ओगटेका छन्। कोइन गेको को तथ्यांकका आधारमा २५ जुलाई २०२५ सम्मका विश्वकै ठूला २० क्रिप्टोकरेन्सीको बजार मूल्याङ्कन सार्वजनिक भएको छ। यसले बिटक्वाइन र इथेरियमजस्ता ठूला डिजिटल मुद्राहरूको वर्चस्व देखाउँछ भने, लेयर […]

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् । उनी भर्खरै तुर्कमनेबासी अन्तरराष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८.३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री रहसित मेरेडोभले बिदाइ गरे । प्रधानमन्त्री ओली दुबई हुँदै आज […]

आज देशभर मनसुनको प्रभाव रहने, तराईमा अत्यधिक बर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । देशभर
BizKhabar Online » BizKhabar Online

आज देशभर मनसुनको प्रभाव रहने, तराईमा अत्यधिक बर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागमा धेरै र देशका बाँकी पहाडी […]

नेपाल–वेस्ट इन्डिज टी २० श्रृंखलाको प्रसारण अधिकारका लागि बोलपत्र आह्वान, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले दुबईमा आयोजना हुने नेपाल र वेस्ट इन्डिजबीचको टी२०
BizKhabar Online » BizKhabar Online

नेपाल–वेस्ट इन्डिज टी २० श्रृंखलाको प्रसारण अधिकारका लागि बोलपत्र आह्वान, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले दुबईमा आयोजना हुने नेपाल र वेस्ट इन्डिजबीचको टी२० क्रिकेट श्रृंखलाको प्रसारण र प्रायोजन अधिकार विक्रीका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ। क्यानले शुक्रबार जारी गरेको सूचनाअनुसार राष्ट्रिय प्रतिस्पर्धात्मक प्रक्रियाअन्तर्गत बोलपत्र माग गरिएको हो। इच्छुक बिडरहरूले बोलपत्र सम्बन्धी कागजात र थप जानकारी मुलपानीस्थित क्यानको कार्यालयबाट प्राप्त गर्न सक्नेछन्। बोलपत्र […]

पहिरोले बागलुङ–बुर्तिबाङ सडक अवरुद्ध, निरन्तर बर्षाले सडक खुलाउन असजिलो

काठमाडौं । यहाँको बडिगाड गाउँपालिका–२ खर्बाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने ब
BizKhabar Online » BizKhabar Online

पहिरोले बागलुङ–बुर्तिबाङ सडक अवरुद्ध, निरन्तर बर्षाले सडक खुलाउन असजिलो

काठमाडौं । यहाँको बडिगाड गाउँपालिका–२ खर्बाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने बागलुङ–बुर्तिबाङ सडक खण्ड अवरुद्ध भएको छ । आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।सडक अवरुद्ध हुँदा पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पश्चिम बागलुङदेखि पोखरा, काठमाडौँलगायतका स्थानमा जाने आउने सवारी साधन रोकिएका छन् […]

निर्जीवन बीमा व्यवसायी र प्राधिकरण अध्यक्षबीच भेट, समस्या समाधानका लागि आग्रह

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोख्रेलसंग भेटव
BizKhabar Online » BizKhabar Online

निर्जीवन बीमा व्यवसायी र प्राधिकरण अध्यक्षबीच भेट, समस्या समाधानका लागि आग्रह

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोख्रेलसंग भेटवार्ता गरेको छ । प्राधिकरणका नवनियुक्त अध्यक्ष पोख्रेललाई भेटी संघले बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न अनुरोध समेत गरेको छ । नेपाल पुनर्बीमा कम्पनीहरुलाई दिई आएको प्रत्यक्ष हिस्सा, स्थानीय पुनर्बीमा कम्पनीका सम्वन्धमा भएको व्यवस्था, जगेडा कोष तथा नेपाल पुनर्बीमा कम्पनीमा प्रतिनिधित्वका सम्वन्धमा हाल […]

हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गर्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमनदी पग्लने गतिलाई कम गर्न सँगै मिलेर काम गर्न विश्व
BizKhabar Online » BizKhabar Online

हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गर्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमनदी पग्लने गतिलाई कम गर्न सँगै मिलेर काम गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । हिमनदी पग्लँदा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पार्ने जलवायु परिवर्तनको असरसम्बन्धी ‘साइड इभेन्ट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ठोस कार्यहरूद्वारा हाम्रा हिमालयलाई बचाउन सकिने बताए । ‘हिमालका आवाजहरु पग्लने बरफमुनि मरेर नजाओस् । हिमालको रक्षाका लागि सँगै […]

ट्रम्पको ५० प्रतिशत करले भारतीय निर्यातकर्ता उदास, अन्याय गरेको आरोप

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँदिल्लीले रुसी तेल खरिद गर्दा भारतीय सामानहर
BizKhabar Online » BizKhabar Online

ट्रम्पको ५० प्रतिशत करले भारतीय निर्यातकर्ता उदास, अन्याय गरेको आरोप

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँदिल्लीले रुसी तेल खरिद गर्दा भारतीय सामानहरूमा थप कर लगाउने आदेश दिएपछि थप अमेरिकी करहरूले व्यवसायमा थप जटिलता थपेको भारतीय निर्यातकहरूले बताएका छन् । प्रारम्भिक २५ प्रतिशतको अमेरिकी कर लागु भएपछि नै व्यवसाय घटेको जनाउँदै उनीहरूले यस्तो चेतावनी दिएका हुन् । अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार नयाँदिल्लीमाथि युक्रेनमा मस्कोको युद्धको […]

फोटोन टोटल केयरको मेगा मनसुन सर्भिस क्याम्प सुरू हुँदै, ग्राहकहरूले अग्रिम बुकिङ गर्न सक्ने

काठमाडौं । फोटोन टोटल केयरले आउँदो साउन २५ देखि मेगा मनसुन सर्भिस क्याम्प सुरू गर्ने भएको छ । एमएड
BizKhabar Online » BizKhabar Online

फोटोन टोटल केयरको मेगा मनसुन सर्भिस क्याम्प सुरू हुँदै, ग्राहकहरूले अग्रिम बुकिङ गर्न सक्ने

काठमाडौं । फोटोन टोटल केयरले आउँदो साउन २५ देखि मेगा मनसुन सर्भिस क्याम्प सुरू गर्ने भएको छ । एमएडब्लू वृद्धिसँगको साझेदारीमा सञ्चालन हुने यो विशेष पहल अन्तर्गत फोटोन सवारीधनीहरूले सुरक्षित र ढुक्कको यात्राका लागि वर्षायामका चुनौतीहरूको सामना गर्न गाडीको आवश्यक मर्मतसम्भार गर्न सक्नेछन् भने विशेष छुट र थप सेवाहरू समेत पाउन सक्नेछन्। मनसुनको भारी वर्षा […]

दोहोरो अंकले बढ्दै बन्द भयो बजार, साढे ८ अर्ब बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकल
BizKhabar Online » BizKhabar Online

दोहोरो अंकले बढ्दै बन्द भयो बजार, साढे ८ अर्ब बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागिरहेको नेप्से अन्तिम समयमा दोहोरो अंकले बढेर बन्द भएको हो । आज कुल ३ सय १८ कम्पनीका २ करोड ५४ लाख ३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब […]

अर्थमन्त्री पौडेलद्वारा सचिवहरुलाई निर्देशन, समयतालिका बनाएर बजेट कार्यान्वयन गर्नु

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री पौडेलद्वारा सचिवहरुलाई निर्देशन, समयतालिका बनाएर बजेट कार्यान्वयन गर्नु

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आज भएको बैठकमा उनले बजेटसम्बन्धी वार्षिक योजना र समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । उनले बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने उल्लेख गर्दै सही समयमा कदम चालेर […]

गाँजाखेती र घरेलु मदिरालाई वैधता : गण्डकी प्रदेश सरकारद्धारा गाँजाखेती खुला गर्ने गरी विधेयकको मस्यौदा तयार

काठमाडौं । लामो समयदेखि बहसमा रहेको गाँजाखेती र घरेलु मदिरालाई वैधता दिन गण्डकी प्रदेश सरकारले क
BizKhabar Online » BizKhabar Online

गाँजाखेती र घरेलु मदिरालाई वैधता : गण्डकी प्रदेश सरकारद्धारा गाँजाखेती खुला गर्ने गरी विधेयकको मस्यौदा तयार

काठमाडौं । लामो समयदेखि बहसमा रहेको गाँजाखेती र घरेलु मदिरालाई वैधता दिन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसअघि प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्फत गाँजाखेती र घरेलु मदिरालाई कानुनी मान्यता दिने घोषणा गरेको थियो । औद्योगिक उत्पादन र औषधिजन्य प्रयोजनका लागि गाँजाखेती खुला गर्ने गरी प्रदेश सरकारले विधेयकको मस्यौदा […]

‘ट्रम्पको ट्यारिफ बम’ ९० देशमा लागू, ५० प्रतिशतको ट्यारिफले भारतलाई कस्तो असर पर्छ ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मध्यरातबाट भारतसहित ९० भन्दा बढी देशहरू
BizKhabar Online » BizKhabar Online

‘ट्रम्पको ट्यारिफ बम’ ९० देशमा लागू, ५० प्रतिशतको ट्यारिफले भारतलाई कस्तो असर पर्छ ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मध्यरातबाट भारतसहित ९० भन्दा बढी देशहरूमा नयाँ कर (आयात कर) लगाएका छन् । अमेरिकामा सामान ल्याउने धेरै देशका कम्पनीहरूमा यी कर लगाइएको छ । जसको बारेमा ट्रम्पले आफ्नो सामाजिक सञ्जाल साइट ट्रुथ सोसियलमा लेखेका छन्, ‘मध्यरात भयो ! अब अर्बौं डलरको कर अमेरिकामा आउन थालेको छ ।’ के […]

जलवायु वित्त परिचालन कार्यविधि, २०८२ को मस्यौदा सार्वजनिक, राय सुझाव आह्वान

काठमाडौं । नेपालमा जलवायु वित्त परिचालनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरकारद्वारा ‘जलवाय
BizKhabar Online » BizKhabar Online

जलवायु वित्त परिचालन कार्यविधि, २०८२ को मस्यौदा सार्वजनिक, राय सुझाव आह्वान

काठमाडौं । नेपालमा जलवायु वित्त परिचालनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरकारद्वारा ‘जलवायु वित्त परिचालन कार्यविधि, २०८२’ को मस्यौदा तयार गरिएको छ। सरोकारवालाको राय सुझाव संकलनका लागि उक्त मस्यौदा अर्थ मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको छ। मन्त्रालयले मस्यौदा उपर राय तथा सुझाव २०८२ भदौ १० गतेभित्र उपलब्ध गराउन सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ। जलवायु परिवर्तनको प्रभाव […]

मिथिला लघुवित्तले ८ करोड नाफा कमायो, प्रतिसेयर आम्दानीमा पनि वृद्धि

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा मिथिला लघुवित्तले ८ करोड ४१ लाख ५३ हजार रुप
BizKhabar Online » BizKhabar Online

मिथिला लघुवित्तले ८ करोड नाफा कमायो, प्रतिसेयर आम्दानीमा पनि वृद्धि

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा मिथिला लघुवित्तले ८ करोड ४१ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा ७७ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ४ करोड ७५ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन […]

‘सूर्यज्योति लाइफको ‘स्टार एजेन्सी मिट २०८२’ सम्पन्न, उत्कृष्ट अभिकर्तालाई सम्मान

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आयोजना गरेको दुई दिने ‘स्टार एजेन्सी मिट २०८२’ कार्य
BizKhabar Online » BizKhabar Online

‘सूर्यज्योति लाइफको ‘स्टार एजेन्सी मिट २०८२’ सम्पन्न, उत्कृष्ट अभिकर्तालाई सम्मान

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आयोजना गरेको दुई दिने ‘स्टार एजेन्सी मिट २०८२’ कार्यक्रम साउन १८ र १९ गते नगरकोटस्थित होटल मिस्टिक माउण्टेनमा भव्य रुपमा सम्पन्न भएको छ। देशभरिबाट उत्कृष्ट कारोबार गर्न सफल अभिकर्ताहरूको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीसहित उच्च व्यवस्थापन टोली र स्टार तथा […]

यो बैंकको सेयरमा १ लाख रुपैयाँ लगानी बन्यो साढे ३ करोड, ६२ महिनामा रकम दोब्बर

काठमाडौं । ट्रम्पको कर नीतिका कारण बिहीबार भारतीय सेयर बजारमा गिरावट आएको छ । यसको प्रभाव धेरै से
BizKhabar Online » BizKhabar Online

यो बैंकको सेयरमा १ लाख रुपैयाँ लगानी बन्यो साढे ३ करोड, ६२ महिनामा रकम दोब्बर

काठमाडौं । ट्रम्पको कर नीतिका कारण बिहीबार भारतीय सेयर बजारमा गिरावट आएको छ । यसको प्रभाव धेरै सेयरमा देखिएको छ । केही मल्टीब्यागर सेयरहरू थिए जुन वृद्धिपछि पनि घटेका थिए । यसमा एचडीएफसी बैंकको सेयर पनि समावेश छ । यो भारतको सबैभन्दा ठूलो निजी बैंक हो । एचडीएफसी बैंकको सेयर बिहीबार थोरै घट्यो, यसको बाबजुद […]

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधमा कङ्क्रिट ब्लक निर्माण गरिँदै

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजन
BizKhabar Online » BizKhabar Online

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधमा कङ्क्रिट ब्लक निर्माण गरिँदै

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत मुख्य बाँधका लागि ७३ हजार घनमिटर कङ्क्रिट ब्लक निर्माण गरिएको छ । एक सय ४० मिटर अग्लो मुख्य बाँध बनाउनका लागि करिब नौ लाख घनमिटर कङ्क्रिट ब्लक निर्माण गर्नुपर्नेमा हालसम्म ७३ हजार घनमिटरको काम सकिएको हो । मुख्य बाँधको कङ्क्रिटका लागि विसं […]

समता घरेलु लघुवित्तको प्रतिसेयर आम्दानी ९ रुपैयाँ बढ्यो, नाफा कति ?

काठमाडौं । समता घरेलु लघुवित्तको खुद नाफासँगै प्रतिसेयर आम्दानीमा पनि आकर्षक वृद्धि भएको छ । यसअ
BizKhabar Online » BizKhabar Online

समता घरेलु लघुवित्तको प्रतिसेयर आम्दानी ९ रुपैयाँ बढ्यो, नाफा कति ?

काठमाडौं । समता घरेलु लघुवित्तको खुद नाफासँगै प्रतिसेयर आम्दानीमा पनि आकर्षक वृद्धि भएको छ । यसअवधिमा समता घरेलुको खुद नाफा २४०।९१ प्रतिशतले बढेर ८ करोड ४९ लाख ९८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले २ करोड ४९ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन […]

हालसम्म १३ म्युचुअल फन्डले घोषणा गरे लाभांश : सबैभन्दा धेरै लक्ष्मी उन्नति कोषको, कसको कति ?

काठमाडौं । म्युचुअल फन्डहरुले गत आर्थिक वर्षको नाफाबाट इकाई धनीलाई धमाधम लाभांश घोषणा गरेका छन्
BizKhabar Online » BizKhabar Online

हालसम्म १३ म्युचुअल फन्डले घोषणा गरे लाभांश : सबैभन्दा धेरै लक्ष्मी उन्नति कोषको, कसको कति ?

काठमाडौं । म्युचुअल फन्डहरुले गत आर्थिक वर्षको नाफाबाट इकाई धनीलाई धमाधम लाभांश घोषणा गरेका छन् । चालु आर्थिक वर्ष सुरु भएको पहिलो महिना नसकिंदै १३ फन्डहरुले गत आर्थिक वर्षको नाफाबाट इकाईधनीलाई लाभांश घोषणा गरेका हुन् । सबैभन्दा धेरै लाभांश घोषणा गर्नेमा लक्ष्मी उन्नति कोष रहेको छ । यसले गत वर्षको नाफाबाट इकाईधनीलाई २० प्रतिशत लाभांश […]

म्याक्ससको मिफा७ मा विशेष अफर, मूल्य १ करोड २५ लाख रुपैयाँ

काठमाडौं। भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी शोमा म्याक्ससको मिफा७ एमपीभी विद्युतीय कार सा
BizKhabar Online » BizKhabar Online

म्याक्ससको मिफा७ मा विशेष अफर, मूल्य १ करोड २५ लाख रुपैयाँ

काठमाडौं। भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी शोमा म्याक्ससको मिफा७ एमपीभी विद्युतीय कार सार्वजनिक भएको छ। नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले भित्र्यायको हो। हिमालयन मोट्रक्स हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हो जुन अर्गनाइजेसन विगत ३० वर्षदेखि नै नेपालमा विभिन्न ब्राण्डका सवारी साधनहरू आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ। यो मिफा७ नेपालमा प्रिमियम कार चढ्‌नेहरूको लागि […]

नेपालमा पहिलोपटक गोगोरोको बाइब्याक कार्यक्रम सुरु, ग्राहकका लागि थप भरोसा र मूल्यको ग्यारेन्टी

काठमाडौं । नेपालमा विद्युतीय दुईपांग्रे सवारीको बजारमा नयाँ अध्याय सुरु भएको छ। गोगोरो स्कुटरक
BizKhabar Online » BizKhabar Online

नेपालमा पहिलोपटक गोगोरोको बाइब्याक कार्यक्रम सुरु, ग्राहकका लागि थप भरोसा र मूल्यको ग्यारेन्टी

काठमाडौं । नेपालमा विद्युतीय दुईपांग्रे सवारीको बजारमा नयाँ अध्याय सुरु भएको छ। गोगोरो स्कुटरको नेपालस्थित आधिकारिक वितरक नेब्युला इनर्जीले पहिलोपटक विद्युतीय स्कुटरका लागि बाइब्याक ग्यारेन्टी कार्यक्रम सुरु गरेको छ। कम्पनीले यो कार्यक्रम लागू गरी नेपालको विद्युतीय सवारी बजारमा ग्राहक विश्वास र दीर्घकालीन मूल्य सुनिश्चित गर्ने दाबी गरेको छ। नेब्युला इनर्जीका अनुसार, गोगोरो अब नेपालमै बाइब्याक […]

कुमारी बैंकको नाफामा उल्लेख्य सुधार, कमायो २ अर्ब ११ करोड नाफा

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा नाफामा उल्लेख्य सुधार गरेको छ । अघिल
BizKhabar Online » BizKhabar Online

कुमारी बैंकको नाफामा उल्लेख्य सुधार, कमायो २ अर्ब ११ करोड नाफा

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा नाफामा उल्लेख्य सुधार गरेको छ । अघिल्लो आवको असार मसान्तमा ४६ लाख ८ हजार रुपैयाँ नाफा रहेको बैंकको गत आवको असार मसान्तसम्ममा २ अर्ब ११ करोड ६४ लाख ९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको असार मसान्तमा बैंकले इम्पेरमेन्ट चार्ज ६ अर्ब ८४ करोड १४ […]

खाद्यान्न उद्योगमा हाइलाइफको एग्रेसिभ मुभ : बजारमा ल्यायो प्रिमियम बासमती चामल, भुजिया पनि आउँदै

काठमाडौं । हाईलाइफले खाद्यान्न उद्योगमा एग्रेसिभ मुभ गरेको छ । कम्पनीले नयाँ उत्पादनको रुपमा चा
BizKhabar Online » BizKhabar Online

खाद्यान्न उद्योगमा हाइलाइफको एग्रेसिभ मुभ : बजारमा ल्यायो प्रिमियम बासमती चामल, भुजिया पनि आउँदै

काठमाडौं । हाईलाइफले खाद्यान्न उद्योगमा एग्रेसिभ मुभ गरेको छ । कम्पनीले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको छ । बुधबार काठमाडौँमा आयोजित हाइलाइफ पार्टनर मिटमा कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेललगायतका सञ्चालकले हाइलाइफको नयाँ प्रडक्टका रुपमा बासमती चामल सार्वजनिक गरे । कम्पनीका अनुसार हाईलाइफले एक्स्ट्रा लोङ ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र ‘जिआई राइस’ बजारमा […]

एनआईसी एशिया बैंक र दृष्य रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टमा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टमा विशेष छुट प्
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंक र दृष्य रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टमा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टमा विशेष छुट प्रदान गर्ने व्यवस्था मिलाएको छ। बैंक र रिसोर्टबीच सम्पन्न समझदारीअनुसार अब एन आई सी एशिया बैंकका ग्राहकले उक्त रिसोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन्। ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा […]

फक्सवागनका दुई मोडल ‘वट्रस’ र ‘टाईगुन’ नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । जर्मन अटोमोबाइल ब्राण्ड फक्सवागनका दुई नयाँ मोडल वट्रस सेडान र टाईगुन एसयूभी नेपाली ब
BizKhabar Online » BizKhabar Online

फक्सवागनका दुई मोडल ‘वट्रस’ र ‘टाईगुन’ नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । जर्मन अटोमोबाइल ब्राण्ड फक्सवागनका दुई नयाँ मोडल वट्रस सेडान र टाईगुन एसयूभी नेपाली बजारमा भित्रिएका छन्। नेपालका लागि फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल प्रा।लि।ले यी गाडीहरु काठमाडौंमा जारी ‘नाईमा अटो शो २०२५’ मा औपचारिक रूपमा सार्वजनिक गरेको हो। यी दुवै गाडीहरूमा १.५ लिटर क्षमताको टर्बोचार्ज्ड फ्युल इफिसियेन्ट इञ्जिन जडान गरिएको छ, जसले […]

नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, मानवसेवा आश्रमलाई आर्थिक सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको धनगढीस्थि
BizKhabar Online » BizKhabar Online

नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, मानवसेवा आश्रमलाई आर्थिक सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको धनगढीस्थित मानवसेवा आश्रमलाई अत्यावश्यक सामग्री र आर्थिक सहयोग प्रदान गरेको छ। सडकमा बसोबास गर्ने घरवारविहीन तथा शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले गरिएको उक्त सहयोग कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्दले मानवसेवा आश्रम सुदूरपश्चिम […]

वर्षाका कारण देशभरका सात राजमार्ग अवरुद्ध, १३ राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं । मुलुकभर परेकोे वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरोध
BizKhabar Online » BizKhabar Online

वर्षाका कारण देशभरका सात राजमार्ग अवरुद्ध, १३ राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं । मुलुकभर परेकोे वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरोध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण देशभरका सात मुख्य राजमार्ग अवरोध भएका हुन् । अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, रसुवाको गोसाइकुण्ड गाउँपालिकास्थित पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग […]

खाद्यान्नमा कोशी प्रदेश आत्मनिर्भर, लगातार बढ्दै धान खेति

काठमाडौं । कोशी प्रदेशमा गएको आर्थिक वर्षमा दुई लाख ७५ हजार २६७ हेक्टर जग्गामा कूल ११ लाख ८२ हजार २
BizKhabar Online » BizKhabar Online

खाद्यान्नमा कोशी प्रदेश आत्मनिर्भर, लगातार बढ्दै धान खेति

काठमाडौं । कोशी प्रदेशमा गएको आर्थिक वर्षमा दुई लाख ७५ हजार २६७ हेक्टर जग्गामा कूल ११ लाख ८२ हजार २२१ मेट्रिक टन वर्षे धानबाली उत्पादन भएको छ । कृषि विकास निर्देशनालय विराटनगरका अनुसार प्रदेशमा कूल सात लाख १३ हजार ३३३ हेक्टर जग्गा खेतीयोग्य छ । सिँचाइको अभाव र आकाशे पानीको निर्भरताले सबै जग्गामा बाली लगाउन […]

विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित विकासशील राष्ट्रलाई पछाडि पार्न हुँदैन : प्रधानमन्त्री

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित वि
BizKhabar Online » BizKhabar Online

विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित विकासशील राष्ट्रलाई पछाडि पार्न हुँदैन : प्रधानमन्त्री

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पछाडि पार्न नहुने बताएका छन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनअन्तर्गत आज ‘व्यापार तथा वाणिज्यको सहजीकरण र क्षेत्रीय सहकार्य’सम्बन्धी ‘राउण्ड टेबल’ को सहअध्यक्षता गर्दै उनले निष्पक्ष व्यापार सर्तहरू र पारवहन व्यवस्थाका लागि सामूहिक दबाब दिनुपर्नेमा जोड दिए । ‘यसै […]

दक्षिण कोरियामा बढ्दै न्यूनतम पारिश्रमिक, न्यूनतम पारिश्रमिक प्रतिघण्टा ७.४३ अमेरिकी डलर

काठमाडौं । दक्षिण कोरियाले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने निर्णय गरेको छ । त्यहाँको श्रम मन
BizKhabar Online » BizKhabar Online

दक्षिण कोरियामा बढ्दै न्यूनतम पारिश्रमिक, न्यूनतम पारिश्रमिक प्रतिघण्टा ७.४३ अमेरिकी डलर

काठमाडौं । दक्षिण कोरियाले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने निर्णय गरेको छ । त्यहाँको श्रम मन्त्रालयले सन् २०२६ का लागि न्यूनतम पारिश्रमिक २ दशमलव ९ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । यसबाट श्रमिकको जीवनस्तर सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको दक्षिण कोरियाको श्रम मन्त्रालयका अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। मन्त्रालयका अनुसार सन् […]

Get more results via ClueGoal