लामो समयदेखिको खडेरीले आहत मधेसमा वर्षा, किसानलाई राहत
newsare.net
काठमाडौं । लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसानमा रोपो जाग्ने आशा पलाएको छ । यो सातालामो समयदेखिको खडेरीले आहत मधेसमा वर्षा, किसानलाई राहत
काठमाडौं । लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसानमा रोपो जाग्ने आशा पलाएको छ । यो साता सोमबारयता लगातार पानी परेपछि उनीहरूमा रोपो जाग्ने आश बढेको हो । पछिल्लो पटक गए राति जिल्लाका अधिकांश ठाउँमा पर्याप्त चिस्यान हुने गरी पानी परेको छ । यस्तै गत बिहीबार र सोमबार पनि पानी परेको थियो । ‘अब चाहिँ […] Read more