१५ अर्ब रुपैयाँमा लोथरमा पेट्रोलियम पदार्थ भण्डारण गृह बन्ने, दैनिक पाँच सय बढी ट्याङ्कर ओहोरदोहोर गर्ने
newsare.net
काठमाडौं । चितवनको लोथर खोला र राप्ती दोभानको किनारमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरि१५ अर्ब रुपैयाँमा लोथरमा पेट्रोलियम पदार्थ भण्डारण गृह बन्ने, दैनिक पाँच सय बढी ट्याङ्कर ओहोरदोहोर गर्ने
काठमाडौं । चितवनको लोथर खोला र राप्ती दोभानको किनारमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने भएको छ । सो स्थानमा अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन विस्तार गरी भण्डारण गृह निर्माण गरिने भएको हो । भण्डारण गृह बनाउन राप्ती नगरपालिका-१ मा २३ विगाहा १२ कठ्ठा जमिन नेपाल आयल निगमले खरिद गरेर साइट अफिस सञ्चालनमा ल्याइसकेको छ । चितवन […] Read more