ट्रम्पसँग व्यापार सम्झौता गर्न भारत असफल, बंगलादेशले ट्यारिफ १७ प्रतिशत घटायो
newsare.net
काठमाडौँ । बंगलादेशका प्रमुख सल्लाहकार मुहम्मद युनुसले भारत अमेरिकासँग व्यापार सम्झौता गर्न असट्रम्पसँग व्यापार सम्झौता गर्न भारत असफल, बंगलादेशले ट्यारिफ १७ प्रतिशत घटायो
काठमाडौँ । बंगलादेशका प्रमुख सल्लाहकार मुहम्मद युनुसले भारत अमेरिकासँग व्यापार सम्झौता गर्न असफल भएको आरोप लगाएका छन् । उनले अमेरिकासँग सहमति नहुँदा अब भारतले बंगलादेशको भन्दा बढि २५ प्रतिशत महसुल तिर्नुपर्नेसमेत बताएका छन् । अमेरिकाले बंगलादेशमा २० प्रतिशत कर लगाएको छ । यसअघि अप्रिलमा अमेरिकाले बंगलादेशमा ३७ प्रतिशत कर लगाएको थियो । यसको मतलब बंगलादेशले […] Read more