संघीय संसदका दुई समितिको बैठक बस्दैँ, यी विषयमा हुनेछ छलफल
newsare.net
काठमाडौं । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय सिंहदरवार परिसरमसंघीय संसदका दुई समितिको बैठक बस्दैँ, यी विषयमा हुनेछ छलफल
काठमाडौं । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछन् । जसअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा भूमिहिन सुकुम्बासी, भूमिहिन दलित, अव्यवस्थित बसोबासीसँग सम्बन्धित भूमि […] Read more