अमेरिकाबाट भारतीयहरूको निर्वासनमा ठूलो उछाल, ७२४४ भारतीय देशनिकाला
newsare.net
काठमाडौं । गत जनवरीमा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकाबाट भारतीयहरूको निर्वासनमा ठूलोअमेरिकाबाट भारतीयहरूको निर्वासनमा ठूलो उछाल, ७२४४ भारतीय देशनिकाला
काठमाडौं । गत जनवरीमा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकाबाट भारतीयहरूको निर्वासनमा ठूलो उछाल आएको छ । यसअघि जो बाइडेनको कार्यकालको तथ्यांकलाई हेर्दा यो संख्या दोब्बरभन्दा बढी छ । सन् २०२० देखि डिसेम्बर २०२४ को बीचमा दैनिक ३ जनाको तुलनामा यस वर्ष औसतमा दैनिक कम्तीमा ८ जना भारतीयलाई देश निकाला गरिएको छ। भारतीय बिदेश मन्त्रालयको मन्त्रालयको […] Read more