अर्थमन्त्री पौडेल र उद्योगमन्त्री भण्डारीबीच छलफल, सेजको लिज भाडा घटाउने निर्णय
newsare.net
काठमाडौं । प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामअर्थमन्त्री पौडेल र उद्योगमन्त्री भण्डारीबीच छलफल, सेजको लिज भाडा घटाउने निर्णय
काठमाडौं । प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीबीच चालु आर्थिक वर्षको बजेट र कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयन गर्ने विषयमा महत्वपूर्ण बैठक सम्पन्न भएको छ। आइतबार अर्थ मन्त्रालयमा सम्पन्न बैठकमा दुई महत्वपूर्ण निर्णयहरू भएका छन् — विदेशबाट आयात हुने सामग्रीमा ुनेपाल गुणस्तर चिह्नु अनिवार्य गर्ने र विशेष आर्थिक क्षेत्र […] Read more