नयाँ दिपल एस०७ आईसीए सार्वजनिक, ‘५ वर्षसम्म शुन्यखर्च’
newsare.net
काठमाडौं । इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले इलेक्ट्रिक एसयुभी दिपल एस०७ कनयाँ दिपल एस०७ आईसीए सार्वजनिक, ‘५ वर्षसम्म शुन्यखर्च’
काठमाडौं । इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले इलेक्ट्रिक एसयुभी दिपल एस०७ को अपग्रेडेड भर्सन एस०७ आईसीए सार्वजनिक गरेको छ। लक्जरी इभी सेग्मेन्टमा अग्रणी रहेको दिपल एस०७ को नयाँ भेरियन्टले नेक्स्ट जेनेरेसन कनेक्टिभिटी, रिफ्रेस्ड डिजाइन र एड्भान्स्ड इन्टेलिजेन्ट फिचरमार्फत इभी अनुभवलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। दिपल एस०७ आईसीए अब नयाँ एक्साइटिंग कलर […] Read more