समयमै काम नगर्ने ११ वटा निर्माण कम्पनी कालोसूचीमा (नामसहित)
newsare.net
काठमाडौं । निर्धारित समयमा काम गर्ने ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ । सार्वजनिक खसमयमै काम नगर्ने ११ वटा निर्माण कम्पनी कालोसूचीमा (नामसहित)
काठमाडौं । निर्धारित समयमा काम गर्ने ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूचना जारी गरी विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ११ निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो । जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को […] Read more