सार्वजनिक लेखा समितिको २३ औँ प्रतिवेदन स्वीकृत
newsare.net
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले सार्वजनिक लेखा समितिको २३ औँ प्रतिवेदन २०८२ सर्वसम्मत्तिसार्वजनिक लेखा समितिको २३ औँ प्रतिवेदन स्वीकृत
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले सार्वजनिक लेखा समितिको २३ औँ प्रतिवेदन २०८२ सर्वसम्मत्तिले स्वीकृत गरेको छ । लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आजको बैठकमा ‘सार्वजनिक लेखा समितिको २३ औँ वार्षिक प्रतिवेदन, २०८२’ लाई आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा (२) बमोजिम स्वीकृत गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । […] Read more