बीमा प्राधिकरणका निलम्बित अध्यक्ष ओझाको विपक्षमा सर्वाेच्च, काममा फर्किन नपाउने
newsare.net
काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझालाई पुनः पदमा फर्काउने विषयमा अन्तरिबीमा प्राधिकरणका निलम्बित अध्यक्ष ओझाको विपक्षमा सर्वाेच्च, काममा फर्किन नपाउने
काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझालाई पुनः पदमा फर्काउने विषयमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीश हरि प्रसाद फुयाँल र शान्ति सिंह थापाको संयुक्त इजलासले अन्तरिम आदेश दिनुपर्ने ओझाको माग अस्वीकार गर्दै सोमबार आदेश दिएको हो । नेपाल सरकारको मन्त्रिपरिषद बैठकले असार ३० गते तीन सदस्यीय छानबिन […] Read more