बानियाँ बागमतीको छैठौं मुख्यमन्त्री नियुक्त हुँदै, आजै शपथ
newsare.net
काठमाडौँ । बागमती प्रदेश सरकारको छैठौं मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबबानियाँ बागमतीको छैठौं मुख्यमन्त्री नियुक्त हुँदै, आजै शपथ
काठमाडौँ । बागमती प्रदेश सरकारको छैठौं मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुँदैछन् । कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । बहादुरसिंह लामाको राजीनामा स्वीकृत भए लगत्तै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज (मंगलबार) दिउँसो २ बजेभित्र मुख्यमन्त्री नियुक्तिका […] Read more