एनएमबी बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, गण्डकी प्रदेशको मानव सेवा आश्रममा सोलार सामग्री वितरण
newsare.net
काठमाडौं । एनएमबी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गण्डकी प्रदेशको मानव सएनएमबी बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, गण्डकी प्रदेशको मानव सेवा आश्रममा सोलार सामग्री वितरण
काठमाडौं । एनएमबी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गण्डकी प्रदेशको मानव सेवा आश्रमलाई १,००० लिटरको सोलार ट्यांकी तथा सोलार बत्तिहरू हस्तान्तरण गरेको छ। पोखरास्थित आश्रममा आयोजित एक कार्यक्रममा उक्त सोलार सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय रविन्द्र कुमार थापाले दीप प्रज्वलन गरी उक्त […] Read more