अमेरिका बन्यो विश्वको सबैभन्दा ठूलो उड्डयन बजार, भारत विश्वको पाँचौं बन्दा सूचीमा को-को छन् शीर्षमा ?
newsare.net
काठमाडौं । अमेरिका विश्वको सबैभन्दा ठूलो उड्डयन बजार बनेको छ । अन्तर्राष्ट्रिय विमानस्थल यातायाअमेरिका बन्यो विश्वको सबैभन्दा ठूलो उड्डयन बजार, भारत विश्वको पाँचौं बन्दा सूचीमा को-को छन् शीर्षमा ?
काठमाडौं । अमेरिका विश्वको सबैभन्दा ठूलो उड्डयन बजार बनेको छ । अन्तर्राष्ट्रिय विमानस्थल यातायात संघ (आयटा) ले सोमबार जारी गरेको वल्र्ड एयर ट्रान्सपोर्ट रिपोर्ट–२०२५ अनुसार अमेरिका ८७ करोड ६० लाख यात्रुहरूसँगै सन २०२४मा विश्वको सबैभन्दा ठूलो उड्डयन बजार बनेको छ । यसमा अमेरिकी घरेलु बजारको प्रमुख योगदान रहेको छ । विश्वभरका लगभग ३५० उड्डयन कम्पनीहरूको […] Read more