दाङ, बाँके, बर्दियामा अति भारी वर्षा, उच्च सतर्कता अपनाउन अनुरोध
newsare.net
काठमाडौँ । दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागकदाङ, बाँके, बर्दियामा अति भारी वर्षा, उच्च सतर्कता अपनाउन अनुरोध
काठमाडौँ । दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा दाङको जलकुण्डी मापन केन्द्रमा सबैभन्दा बढी दुई सय २७ मिलीमिटर वर्षा भएको छ । यस्तै, बाँकेको सिक्टामा पनि दुई सय मिलीमिटर वर्षा भएको छभने बर्दियाको मानपुरमा एक सय ६७ मिलीमिटर वर्षा भएको […] Read more