एनआईसी एशिया बैंक र फ्रन्टलाइन हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालका सेवामा छुट उपलब्ध हुने
newsare.net
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन प्रा.लि.—फएनआईसी एशिया बैंक र फ्रन्टलाइन हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालका सेवामा छुट उपलब्ध हुने
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन प्रा.लि.—फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले पुरानो बानेश्वर, काठमाडौंमा रहेको फ्रन्टलाइन हस्पिटलमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछने । उक्त […] Read more