सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता, बैंकले विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने
newsare.net
काठमाडौं । सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झसानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता, बैंकले विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने
काठमाडौं । सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्र अन्तर्गत आगामी १ वर्षका लागि सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि उक्त अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ । बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि उक्त अस्पताल मार्फत आर्थिक […] Read more