असोजदेखि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य, छपाई कार्यमा तिव्रता दिन निर्देशन
newsare.net
काठमाडौं । सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यअसोजदेखि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य, छपाई कार्यमा तिव्रता दिन निर्देशन
काठमाडौं । सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो । मंगलबार सम्पन्न बैठकले आगामी असोज १ गतेदेखि अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्ने, गराउने निर्णय गरेको हो । सबै प्रदेश सरकार मातहतका यातायात […] Read more