बुधबारसम्म मुलुकका ६ नदीमा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह
newsare.net
काठमाडौं । बुधबारसम्म मुलुकका छ वटा नदीमा बाढीको जोखिम रहने भन्दै उच्च सतर्कता अपनाउन जल तथा मौसबुधबारसम्म मुलुकका ६ नदीमा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौं । बुधबारसम्म मुलुकका छ वटा नदीमा बाढीको जोखिम रहने भन्दै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । विभागले पूर्व राप्ती, बाग्मती, महाकाली, कर्णाली, भेरी र पश्चिम सेतीलगायत नदीमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ । विभागका बाढीविद् विनोद पराजुलीले आज मध्याह्नतिर बबई नदीमा जलसतहले खतराको तह पार गरेको भए पनि […] Read more