सिटी एक्सप्रेस र पोर्चुगलका लागि नेपाली राजदूतबीच भेट, विदेशी लगानी भित्र्याउनेबारे छलफल
newsare.net
काठमाडाैं । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजनेस तथा डायस्पोरा समिति ९सीएनआई०सिटी एक्सप्रेस र पोर्चुगलका लागि नेपाली राजदूतबीच भेट, विदेशी लगानी भित्र्याउनेबारे छलफल
काठमाडाैं । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजनेस तथा डायस्पोरा समिति ९सीएनआई०का सभापति तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र पोर्चुगलका लागि नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेलबीच भेटवार्ता भएको छ। उक्त भेटमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउन आवश्यक रणनीतिबारे छलफल भएको थियो। साथै, उत्पादनशील क्षेत्रहरूमा रेमिट्यान्सलाई लगानी गर्न प्रविधि स्थानान्तरणसहित औपचारिक नेटवर्क […] Read more