चुली हिमाल आरोहणका लागि खुला, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णयहरु
newsare.net
काठमाडौं । सरकारले सुदूरपूर्वमा अवस्थित चुली हिमाल आरोहणका लागि खुला गरेको छ । साउन १८ गते बसेकोचुली हिमाल आरोहणका लागि खुला, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णयहरु
काठमाडौं । सरकारले सुदूरपूर्वमा अवस्थित चुली हिमाल आरोहणका लागि खुला गरेको छ । साउन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले चुली हिमाल आरोहण अनुमति सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिए । बैठकले बालविवाह […] Read more