फर्स्ट माइक्रोफाइनान्सको नाफा घट्यो, यस्तो छ कारण
newsare.net
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ६.३४ प्फर्स्ट माइक्रोफाइनान्सको नाफा घट्यो, यस्तो छ कारण
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ६.३४ प्रतिशतले घटेर १३ करोड १७ लाख २६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १४ करोड ६ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको थियो । एक वर्षको अवधिमा यसको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै खुद नाफा प्रभावित […] Read more