Nepal



‘जस्तापाता’को निर्यातमा पनि ‘खानेतेल’कै नियति, नेपालको निर्यातमै गम्भीर संकटको खतरा

काठमाडौं । पछिल्लो समय नेपालको निर्यातको ग्राफ उकालो लागिरहेको तथ्यांक सार्वजनिक हुँदा नेपालको

खाद्यान्न उद्योगमा हाइलाइफको एग्रेसिभ मुभ : बजारमा ल्यायो प्रिमियम बासमती चामल, भुजिया पनि आउँदै

काठमाडौं । हाईलाइफले खाद्यान्न उद्योगमा एग्रेसिभ मुभ गरेको छ । कम्पनीले नयाँ उत्पादनको रुपमा चा
BizKhabar Online » BizKhabar Online

खाद्यान्न उद्योगमा हाइलाइफको एग्रेसिभ मुभ : बजारमा ल्यायो प्रिमियम बासमती चामल, भुजिया पनि आउँदै

काठमाडौं । हाईलाइफले खाद्यान्न उद्योगमा एग्रेसिभ मुभ गरेको छ । कम्पनीले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको छ । बुधबार काठमाडौँमा आयोजित हाइलाइफ पार्टनर मिटमा कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेललगायतका सञ्चालकले हाइलाइफको नयाँ प्रडक्टका रुपमा बासमती चामल सार्वजनिक गरे । कम्पनीका अनुसार हाईलाइफले एक्स्ट्रा लोङ ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र ‘जिआई राइस’ बजारमा […]

एनआईसी एशिया बैंक र दृष्य रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टमा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टमा विशेष छुट प्
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंक र दृष्य रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टमा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टमा विशेष छुट प्रदान गर्ने व्यवस्था मिलाएको छ। बैंक र रिसोर्टबीच सम्पन्न समझदारीअनुसार अब एन आई सी एशिया बैंकका ग्राहकले उक्त रिसोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन्। ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा […]

फक्सवागनका दुई मोडल ‘वट्रस’ र ‘टाईगुन’ नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । जर्मन अटोमोबाइल ब्राण्ड फक्सवागनका दुई नयाँ मोडल वट्रस सेडान र टाईगुन एसयूभी नेपाली ब
BizKhabar Online » BizKhabar Online

फक्सवागनका दुई मोडल ‘वट्रस’ र ‘टाईगुन’ नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । जर्मन अटोमोबाइल ब्राण्ड फक्सवागनका दुई नयाँ मोडल वट्रस सेडान र टाईगुन एसयूभी नेपाली बजारमा भित्रिएका छन्। नेपालका लागि फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल प्रा।लि।ले यी गाडीहरु काठमाडौंमा जारी ‘नाईमा अटो शो २०२५’ मा औपचारिक रूपमा सार्वजनिक गरेको हो। यी दुवै गाडीहरूमा १.५ लिटर क्षमताको टर्बोचार्ज्ड फ्युल इफिसियेन्ट इञ्जिन जडान गरिएको छ, जसले […]

नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, मानवसेवा आश्रमलाई आर्थिक सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको धनगढीस्थि
BizKhabar Online » BizKhabar Online

नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, मानवसेवा आश्रमलाई आर्थिक सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको धनगढीस्थित मानवसेवा आश्रमलाई अत्यावश्यक सामग्री र आर्थिक सहयोग प्रदान गरेको छ। सडकमा बसोबास गर्ने घरवारविहीन तथा शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले गरिएको उक्त सहयोग कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्दले मानवसेवा आश्रम सुदूरपश्चिम […]

वर्षाका कारण देशभरका सात राजमार्ग अवरुद्ध, १३ राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं । मुलुकभर परेकोे वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरोध
BizKhabar Online » BizKhabar Online

वर्षाका कारण देशभरका सात राजमार्ग अवरुद्ध, १३ राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं । मुलुकभर परेकोे वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरोध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण देशभरका सात मुख्य राजमार्ग अवरोध भएका हुन् । अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, रसुवाको गोसाइकुण्ड गाउँपालिकास्थित पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग […]

खाद्यान्नमा कोशी प्रदेश आत्मनिर्भर, लगातार बढ्दै धान खेति

काठमाडौं । कोशी प्रदेशमा गएको आर्थिक वर्षमा दुई लाख ७५ हजार २६७ हेक्टर जग्गामा कूल ११ लाख ८२ हजार २
BizKhabar Online » BizKhabar Online

खाद्यान्नमा कोशी प्रदेश आत्मनिर्भर, लगातार बढ्दै धान खेति

काठमाडौं । कोशी प्रदेशमा गएको आर्थिक वर्षमा दुई लाख ७५ हजार २६७ हेक्टर जग्गामा कूल ११ लाख ८२ हजार २२१ मेट्रिक टन वर्षे धानबाली उत्पादन भएको छ । कृषि विकास निर्देशनालय विराटनगरका अनुसार प्रदेशमा कूल सात लाख १३ हजार ३३३ हेक्टर जग्गा खेतीयोग्य छ । सिँचाइको अभाव र आकाशे पानीको निर्भरताले सबै जग्गामा बाली लगाउन […]

विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित विकासशील राष्ट्रलाई पछाडि पार्न हुँदैन : प्रधानमन्त्री

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित वि
BizKhabar Online » BizKhabar Online

विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित विकासशील राष्ट्रलाई पछाडि पार्न हुँदैन : प्रधानमन्त्री

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पछाडि पार्न नहुने बताएका छन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनअन्तर्गत आज ‘व्यापार तथा वाणिज्यको सहजीकरण र क्षेत्रीय सहकार्य’सम्बन्धी ‘राउण्ड टेबल’ को सहअध्यक्षता गर्दै उनले निष्पक्ष व्यापार सर्तहरू र पारवहन व्यवस्थाका लागि सामूहिक दबाब दिनुपर्नेमा जोड दिए । ‘यसै […]

दक्षिण कोरियामा बढ्दै न्यूनतम पारिश्रमिक, न्यूनतम पारिश्रमिक प्रतिघण्टा ७.४३ अमेरिकी डलर

काठमाडौं । दक्षिण कोरियाले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने निर्णय गरेको छ । त्यहाँको श्रम मन
BizKhabar Online » BizKhabar Online

दक्षिण कोरियामा बढ्दै न्यूनतम पारिश्रमिक, न्यूनतम पारिश्रमिक प्रतिघण्टा ७.४३ अमेरिकी डलर

काठमाडौं । दक्षिण कोरियाले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने निर्णय गरेको छ । त्यहाँको श्रम मन्त्रालयले सन् २०२६ का लागि न्यूनतम पारिश्रमिक २ दशमलव ९ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । यसबाट श्रमिकको जीवनस्तर सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको दक्षिण कोरियाको श्रम मन्त्रालयका अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। मन्त्रालयका अनुसार सन् […]

विश्वासमा दिइने चेकले बढाएको अविश्वास, तीन वर्षमा ८० अर्बको चेक बाउन्स मुद्दा

काठमाडौं । व्यापारिक कारोबारदेखि व्यक्तिगत सापटीसम्मको भुक्तानीमा दिइने चेक अस्वीकार (बाउन्स) भ
BizKhabar Online » BizKhabar Online

विश्वासमा दिइने चेकले बढाएको अविश्वास, तीन वर्षमा ८० अर्बको चेक बाउन्स मुद्दा

काठमाडौं । व्यापारिक कारोबारदेखि व्यक्तिगत सापटीसम्मको भुक्तानीमा दिइने चेक अस्वीकार (बाउन्स) भएपछि दायर गरिने मुद्दा देशभरि वर्षैपिच्छे बढ्दो क्रममा छ। प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार पछिल्ला तीन आर्थिक वर्षमा ३८ हजार ९४८ वटा चेक बाउन्स सम्बन्धी मुद्दा दर्ता भएका छन्। प्रधान कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार आर्थिक वर्ष २०७९/८० मा […]

हुन्डाईकाे ‘असम अगष्ट’ योजना : नाइमा एक्स्पाेमा गाडी किन्दा २ लाख ८० हजारसम्म छुट

काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई असम अगष्
BizKhabar Online » BizKhabar Online

हुन्डाईकाे ‘असम अगष्ट’ योजना : नाइमा एक्स्पाेमा गाडी किन्दा २ लाख ८० हजारसम्म छुट

काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई असम अगष्ट’ नामक विशेष योजना सार्वजनिक गरेको छ। साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पो २०८२ अन्तर्गत यो योजना सञ्चालनमा ल्याइएको हो। यस योजनामा ग्राहकहरूले विभिन्न आकर्षक नगद छुटका साथै विशेष लाभहरू प्राप्त गर्न सक्नेछन्। हुन्डाईको स्टल नम्बर १४ मा गई […]

नाइमा २०८२ मा टिभीएसले प्रिमियम कनसेप्ट बाइक सार्वजनिक गर्दै, यी हुन् सार्वजनिक हुने नयाँ मोडल

काठमाडौं । अटो मोबिलिटी प्रदर्शनी नाइमा २०८२ मा टिभीएस मोटर्सले नेपाली बजारका लागि प्रतिक्षारत
BizKhabar Online » BizKhabar Online

नाइमा २०८२ मा टिभीएसले प्रिमियम कनसेप्ट बाइक सार्वजनिक गर्दै, यी हुन् सार्वजनिक हुने नयाँ मोडल

काठमाडौं । अटो मोबिलिटी प्रदर्शनी नाइमा २०८२ मा टिभीएस मोटर्सले नेपाली बजारका लागि प्रतिक्षारत प्रिमियम कनसेप्ट मोटरसाइकलहरूको नयाँ सिरिज सार्वजनिक गर्ने भएको छ। हल ‘बि’ को एल–३–ए स्टलमा प्रदर्शनी गर्न लागिएको नयाँ मोडेलहरूमा रोनिन, एनटोर्क, स्मार्ट इलेक्ट्रिक स्कूटर, जुपिटर लगायतका दुई पांग्रे सवारीसाधनहरू रहनेछन्। यसबाहेक, कम्पनीले पहिलो पटक आफ्नो नवप्रवर्तन क्षमताको झल्को दिने गरी विशेष […]

सस्तो रूसी तेल किन्नेमा चीन पहिलो, भारत दोश्रो : तर चीनसँग नरम, भारतसँग कडा किन बने ट्रम्प ?

काठमाडौं । डोनाल्ड ट्रम्पले रुसबाट कच्चा तेल खरिद घटाउन भारतमाथि निरन्तर दबाब बढाइरहेका छन् । हा
BizKhabar Online » BizKhabar Online

सस्तो रूसी तेल किन्नेमा चीन पहिलो, भारत दोश्रो : तर चीनसँग नरम, भारतसँग कडा किन बने ट्रम्प ?

काठमाडौं । डोनाल्ड ट्रम्पले रुसबाट कच्चा तेल खरिद घटाउन भारतमाथि निरन्तर दबाब बढाइरहेका छन् । हाल भारत रुसी कच्चा तेलको सबैभन्दा ठूलो आयातकर्ता हो । यस्तो अवस्थामा धेरै मानिसहरूलाई डर थियो कि कुनै दिन पश्चिमी देशहरू र रुस बीचको भारतको सन्तुलन कार्यले निश्चित रूपमा यो भाग्य पाउनेछ । अब ट्रम्पले आरोप लगाएका छन् कि रुसले […]

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ सुरु, अर्थमन्त्री पौडेलले गरे उद्घाटन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ । उप
BizKhabar Online » BizKhabar Online

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ सुरु, अर्थमन्त्री पौडेलले गरे उद्घाटन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज बिहान एक्स्पोको उद्घाटन गरेका हुन् । एक्स्पो उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले आगामी तीन वर्षभित्र काठमाडौंको भृकुटीमण्डपमा आधुनिक र अत्याधुनिक प्रदर्शनी हल निर्माण गरिने बताएका छन् । उनले आम उध्योगी व्यवसायीहरुको समस्यालाई दृष्टिगत गर्दै […]

शाओमीको नयाँ एआई भ्वाइस मोडल ‘मिडेसाङएलएम-७ बी’, आवाजबाटै कार र घरका सबै यन्त्रहरू नियन्त्रण गर्न सकिने

काठमाडौं । चिनियाँ टेक दिग्गज शाओमीले नयाँ एआई भ्वाइस मोडल मिडेसाङएलएम–७ बी प्रस्तुत गरेको छ, जु
BizKhabar Online » BizKhabar Online

शाओमीको नयाँ एआई भ्वाइस मोडल ‘मिडेसाङएलएम-७ बी’, आवाजबाटै कार र घरका सबै यन्त्रहरू नियन्त्रण गर्न सकिने

काठमाडौं । चिनियाँ टेक दिग्गज शाओमीले नयाँ एआई भ्वाइस मोडल मिडेसाङएलएम–७ बी प्रस्तुत गरेको छ, जुन प्रयोगशाला प्रयोग मात्र होइन तर अहिले वास्तविक जीवनका उपकरणहरूमा प्रयोग भइरहेको छ। यो मोडल चीनमा स्मार्ट होम सिस्टम र कारहरूमा पहिले नै सक्रिय रहेको छ र सबैभन्दा महत्त्वपूर्ण कुरा यसलाई खुला स्रोतको रूपमा लन्च गरिएको छ। शाओमीको यो मोडेल […]

एनपीएलको दोसो संस्करणका लागि साउन २४ गते अक्सन हुने, १५० खेलाडी छनौट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोसो संस्करणका लागि १५० खेलाडीको अक्सन हुने भएको छ । नेपा
BizKhabar Online » BizKhabar Online

एनपीएलको दोसो संस्करणका लागि साउन २४ गते अक्सन हुने, १५० खेलाडी छनौट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोसो संस्करणका लागि १५० खेलाडीको अक्सन हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले साउन २४ गते हुने अक्सनका लागि प्राविधिक समितिले १५० खेलाडी छनौट गरेको जानकारी दिएको छ । क्यानले जुलाई १२ देखि २२ सम्म खुला गरेको खेलाडी दर्ताको समयमा ४५८ खेलाडीले नाम दर्ता गराएका थिए […]

फर्स्ट माइक्रोफाइनान्सको नाफा घट्यो, यस्तो छ कारण

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ६.३४ प्
BizKhabar Online » BizKhabar Online

फर्स्ट माइक्रोफाइनान्सको नाफा घट्यो, यस्तो छ कारण

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ६.३४ प्रतिशतले घटेर १३ करोड १७ लाख २६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १४ करोड ६ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको थियो । एक वर्षको अवधिमा यसको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै खुद नाफा प्रभावित […]

आइजिन निर्देशिकामा छलफल भइरहेको छ, सीडीएससीमा फिर्ता पठाएका छैनौं : बोर्ड प्रवक्ता घिमिरे

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाल कार्यान्वयनमा ल्याउन लागेको इन्टरनेशनल सेक्युरिटी आइडेन
BizKhabar Online » BizKhabar Online

आइजिन निर्देशिकामा छलफल भइरहेको छ, सीडीएससीमा फिर्ता पठाएका छैनौं : बोर्ड प्रवक्ता घिमिरे

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाल कार्यान्वयनमा ल्याउन लागेको इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आइजिन)को मस्यौदालाई छलफलका लागि अगाडि बढाएको छ । पछिल्लो समय एकल वा डबल आइजिन भन्ने विषयमा विवाद चलिरहँदा सेबोनले उक्त निर्देशिका कार्यान्यवनका लागि छलफल अघि बढाएको हो । हाल सो विषयमा छलफल भइरहेको र सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा फिर्ता नगरेको बोर्डले स्पष्ट […]

उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द प्रसाद ढकालले उधारो उठाउने सम्बन्धी कानून
BizKhabar Online » BizKhabar Online

उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द प्रसाद ढकालले उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक रहेको बताएका छन् । जीतपुर सिमरा उद्योग वाणिज्य संघको ८ औं स्थापना दिवस तथा नवनिर्मित सभाहलको उद्घाटन गर्दै उनले उधारो उठाउने सम्बन्धी कार्यान्वयन योग्य कानुनी व्यवस्था आवश्यक रहेकोमा जोड दिए । उनले यस विषयमा महासंघले सरकार नियामक नियकासंग पैरवी […]

एनएमबि बैंकको सामाजिक उत्तरदायित्व, प्रहरीलाई विपद् उद्दार सामग्री हस्तान्तरण

काठमाडौं । मनसुनजन्य विपद् तथा आकस्मिक घटनाहरूलाई ध्यानमा राख्दै एनएमबि बैंकले नेपाल प्रहरीलाई
BizKhabar Online » BizKhabar Online

एनएमबि बैंकको सामाजिक उत्तरदायित्व, प्रहरीलाई विपद् उद्दार सामग्री हस्तान्तरण

काठमाडौं । मनसुनजन्य विपद् तथा आकस्मिक घटनाहरूलाई ध्यानमा राख्दै एनएमबि बैंकले नेपाल प्रहरीलाई उद्दार सामग्री प्रदान गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत १६ फिटको सेल्फ–बेलिङ राफ्ट, लाइफ ज्याकेटहरूसहितका आपतकालीन उद्दार उपकरणहरू मंगलबार काठमाडौंको रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा एक कार्यक्रमबीच हस्तान्तरण गरेको हो। उक्त सामग्री एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले काठमाडौं उपत्यका […]

चुली हिमाल आरोहणका लागि खुला, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णयहरु

काठमाडौं । सरकारले सुदूरपूर्वमा अवस्थित चुली हिमाल आरोहणका लागि खुला गरेको छ । साउन १८ गते बसेको
BizKhabar Online » BizKhabar Online

चुली हिमाल आरोहणका लागि खुला, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णयहरु

काठमाडौं । सरकारले सुदूरपूर्वमा अवस्थित चुली हिमाल आरोहणका लागि खुला गरेको छ । साउन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले चुली हिमाल आरोहण अनुमति सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिए । बैठकले बालविवाह […]

सिटी एक्सप्रेस र पोर्चुगलका लागि नेपाली राजदूतबीच भेट, विदेशी लगानी भित्र्याउनेबारे छलफल

काठमाडाैं । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजनेस तथा डायस्पोरा समिति ९सीएनआई०
BizKhabar Online » BizKhabar Online

सिटी एक्सप्रेस र पोर्चुगलका लागि नेपाली राजदूतबीच भेट, विदेशी लगानी भित्र्याउनेबारे छलफल

काठमाडाैं । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजनेस तथा डायस्पोरा समिति ९सीएनआई०का सभापति तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र पोर्चुगलका लागि नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेलबीच भेटवार्ता भएको छ। उक्त भेटमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउन आवश्यक रणनीतिबारे छलफल भएको थियो। साथै, उत्पादनशील क्षेत्रहरूमा रेमिट्यान्सलाई लगानी गर्न प्रविधि स्थानान्तरणसहित औपचारिक नेटवर्क […]

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बानियाँ नियुक्त

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानिय
BizKhabar Online » BizKhabar Online

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बानियाँ नियुक्त

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई आज संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । बानियाँले कांग्रेस र नेकपा एमालेका गरी ६४ जना सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । दुईपटक संघीय सरकारमा राज्यमन्त्री भइसकेका उनी बागमती […]

बुधबारसम्म मुलुकका ६ नदीमा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं । बुधबारसम्म मुलुकका छ वटा नदीमा बाढीको जोखिम रहने भन्दै उच्च सतर्कता अपनाउन जल तथा मौस
BizKhabar Online » BizKhabar Online

बुधबारसम्म मुलुकका ६ नदीमा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं । बुधबारसम्म मुलुकका छ वटा नदीमा बाढीको जोखिम रहने भन्दै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । विभागले पूर्व राप्ती, बाग्मती, महाकाली, कर्णाली, भेरी र पश्चिम सेतीलगायत नदीमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ । विभागका बाढीविद् विनोद पराजुलीले आज मध्याह्नतिर बबई नदीमा जलसतहले खतराको तह पार गरेको भए पनि […]

के छ कुलिङ पिरियडसम्बन्धी छानविन प्रतिवेदनमा ?, यस्तो छ पूर्णपाठ

काठमाडौं । संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको फेरबदलबारे छा
BizKhabar Online » BizKhabar Online

के छ कुलिङ पिरियडसम्बन्धी छानविन प्रतिवेदनमा ?, यस्तो छ पूर्णपाठ

काठमाडौं । संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको फेरबदलबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले प्रतिनिधिसभामा प्रतिवेदन पेस गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा छानबिन समितिका सभापति जीवन परियारले प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदनमा सरकारमै भएका केहि व्यक्ति र कर्मचारीहरुलाई दोषी ठहर्याईएको छ ।

असोजदेखि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य, छपाई कार्यमा तिव्रता दिन निर्देशन

काठमाडौं । सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा य
BizKhabar Online » BizKhabar Online

असोजदेखि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य, छपाई कार्यमा तिव्रता दिन निर्देशन

काठमाडौं । सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो । मंगलबार सम्पन्न बैठकले आगामी असोज १ गतेदेखि अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्ने, गराउने निर्णय गरेको हो । सबै प्रदेश सरकार मातहतका यातायात […]

डिशहोमले सार्वजनिक गर्याे भर्चुअल प्रिभिलेज कार्ड, विभिन्न सेवामा २५ प्रतिशतसम्म छुट

काठमाडौं । डिशहोमले आफ्ना सक्रिय ग्राहकहरूलाई लक्षित गर्दै नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार
BizKhabar Online » BizKhabar Online

डिशहोमले सार्वजनिक गर्याे भर्चुअल प्रिभिलेज कार्ड, विभिन्न सेवामा २५ प्रतिशतसम्म छुट

काठमाडौं । डिशहोमले आफ्ना सक्रिय ग्राहकहरूलाई लक्षित गर्दै नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गरेको छ । माइ डिशहोम एपमार्फत उपलब्ध यो कार्ड प्रयोग गरी ग्राहकहरूले देशभरका विभिन्न होटल, रेस्टुरेन्ट, यात्रा तथा लाइफस्टाइल ब्रान्डहरूमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार प्रारम्भिक चरणमा १० उत्कृष्ट ब्रान्डका ३५ आउटलेटहरू प्रिभिलेज कार्ड नेटवर्कमा समावेश गरिएका […]

सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता, बैंकले विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने

काठमाडौं । सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झ
BizKhabar Online » BizKhabar Online

सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता, बैंकले विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने

काठमाडौं । सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्र अन्तर्गत आगामी १ वर्षका लागि सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि उक्त अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ । बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि उक्त अस्पताल मार्फत आर्थिक […]

एनआईसी एशिया बैंक र फ्रन्टलाइन हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालका सेवामा छुट उपलब्ध हुने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन प्रा.लि.—फ
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंक र फ्रन्टलाइन हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालका सेवामा छुट उपलब्ध हुने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन प्रा.लि.—फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले पुरानो बानेश्वर, काठमाडौंमा रहेको फ्रन्टलाइन हस्पिटलमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछने । उक्त […]

नाडा अटो शोमा पहिलो पटक नेपाल भित्रिँदै उड्ने कार, चांगानले प्रदर्शन गर्ने

काठमाडौं । आगामी भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने ‘नाडा अटो शो २०२५’ मा चिनियाँ अ
BizKhabar Online » BizKhabar Online

नाडा अटो शोमा पहिलो पटक नेपाल भित्रिँदै उड्ने कार, चांगानले प्रदर्शन गर्ने

काठमाडौं । आगामी भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने ‘नाडा अटो शो २०२५’ मा चिनियाँ अटो कम्पनी चांगान ले नेपालमै पहिलोपटक फ्लाइङ कार (उड्ने कार) प्रदर्शन गर्ने भएको छ। नाडा अटो शोको मुख्य प्रायोजक एमएडब्लू ग्रुप मार्फत नेपाल भित्र्याउन लागिएको यो फ्लाइङ कार यस वर्षको अटो शोको मुख्य आकर्षण हुने आयोजकले जनाएका छन्। फ्लाइङ […]

काइयीले ल्यायो ‘बबाल अफर’, एक्स ३ प्रो ईभी फ्ल्यागशिप टप भेरियन्टमा अविश्वसनीय नगद छुट

काठमाडौं । नेपालमा काइयी इलेक्ट्रिक गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ई–मो
BizKhabar Online » BizKhabar Online

काइयीले ल्यायो ‘बबाल अफर’, एक्स ३ प्रो ईभी फ्ल्यागशिप टप भेरियन्टमा अविश्वसनीय नगद छुट

काठमाडौं । नेपालमा काइयी इलेक्ट्रिक गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ई–मोबिलिटीले आफ्नो प्रमुख मोडल काइयी एक्स३ प्रो ईभी (फ्ल्यागशिप टप भेरियन्ट) मा ‘बब्बाल अफर’ नामक विशेष छुट योजना सार्वजनिक गरेका छन्। यो सीमित अवधिको अफर अन्तर्गत गाडीको मूल्य ४८ लाख ९६ हजार रुपैयाँबाट घटाएर ३९ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ। […]

प्रधानमन्त्री ओली एलएलडिसीको तेस्रो युएन सम्मेलनको उद्घाटन समारोहमा सहभागी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरुको तेस्रो संयुक्त राष
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री ओली एलएलडिसीको तेस्रो युएन सम्मेलनको उद्घाटन समारोहमा सहभागी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरुको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनको उद्घाटन समारोहमा सहभागी भएका छन् । तुर्कमेनिस्तानको आवाजामा भएको सम्मेलनमा नेपाली प्रतिनिधिहरुहरुको नेतृत्व गरेर प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी छन् ।

दाङ, बाँके, बर्दियामा अति भारी वर्षा, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौँ । दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागक
BizKhabar Online » BizKhabar Online

दाङ, बाँके, बर्दियामा अति भारी वर्षा, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौँ । दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा दाङको जलकुण्डी मापन केन्द्रमा सबैभन्दा बढी दुई सय २७ मिलीमिटर वर्षा भएको छ । यस्तै, बाँकेको सिक्टामा पनि दुई सय मिलीमिटर वर्षा भएको छभने बर्दियाको मानपुरमा एक सय ६७ मिलीमिटर वर्षा भएको […]

अमेरिका बन्यो विश्वको सबैभन्दा ठूलो उड्डयन बजार, भारत विश्वको पाँचौं बन्दा सूचीमा को-को छन् शीर्षमा ?

काठमाडौं । अमेरिका विश्वको सबैभन्दा ठूलो उड्डयन बजार बनेको छ । अन्तर्राष्ट्रिय विमानस्थल याताया
BizKhabar Online » BizKhabar Online

अमेरिका बन्यो विश्वको सबैभन्दा ठूलो उड्डयन बजार, भारत विश्वको पाँचौं बन्दा सूचीमा को-को छन् शीर्षमा ?

काठमाडौं । अमेरिका विश्वको सबैभन्दा ठूलो उड्डयन बजार बनेको छ । अन्तर्राष्ट्रिय विमानस्थल यातायात संघ (आयटा) ले सोमबार जारी गरेको वल्र्ड एयर ट्रान्सपोर्ट रिपोर्ट–२०२५ अनुसार अमेरिका ८७ करोड ६० लाख यात्रुहरूसँगै सन २०२४मा विश्वको सबैभन्दा ठूलो उड्डयन बजार बनेको छ । यसमा अमेरिकी घरेलु बजारको प्रमुख योगदान रहेको छ । विश्वभरका लगभग ३५० उड्डयन कम्पनीहरूको […]

एनएमबी बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, गण्डकी प्रदेशको मानव सेवा आश्रममा सोलार सामग्री वितरण

काठमाडौं । एनएमबी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गण्डकी प्रदेशको मानव स
BizKhabar Online » BizKhabar Online

एनएमबी बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, गण्डकी प्रदेशको मानव सेवा आश्रममा सोलार सामग्री वितरण

काठमाडौं । एनएमबी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गण्डकी प्रदेशको मानव सेवा आश्रमलाई १,००० लिटरको सोलार ट्यांकी तथा सोलार बत्तिहरू हस्तान्तरण गरेको छ। पोखरास्थित आश्रममा आयोजित एक कार्यक्रममा उक्त सोलार सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय रविन्द्र कुमार थापाले दीप प्रज्वलन गरी उक्त […]

बानियाँ बागमतीको छैठौं मुख्यमन्त्री नियुक्त हुँदै, आजै शपथ

काठमाडौँ । बागमती प्रदेश सरकारको छैठौं मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रब
BizKhabar Online » BizKhabar Online

बानियाँ बागमतीको छैठौं मुख्यमन्त्री नियुक्त हुँदै, आजै शपथ

काठमाडौँ । बागमती प्रदेश सरकारको छैठौं मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुँदैछन् । कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । बहादुरसिंह लामाको राजीनामा स्वीकृत भए लगत्तै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज (मंगलबार) दिउँसो २ बजेभित्र मुख्यमन्त्री नियुक्तिका […]

Get more results via ClueGoal