नाइमा २०८२ मा टिभीएसले प्रिमियम कनसेप्ट बाइक सार्वजनिक गर्दै, यी हुन् सार्वजनिक हुने नयाँ मोडल
newsare.net
काठमाडौं । अटो मोबिलिटी प्रदर्शनी नाइमा २०८२ मा टिभीएस मोटर्सले नेपाली बजारका लागि प्रतिक्षारतनाइमा २०८२ मा टिभीएसले प्रिमियम कनसेप्ट बाइक सार्वजनिक गर्दै, यी हुन् सार्वजनिक हुने नयाँ मोडल
काठमाडौं । अटो मोबिलिटी प्रदर्शनी नाइमा २०८२ मा टिभीएस मोटर्सले नेपाली बजारका लागि प्रतिक्षारत प्रिमियम कनसेप्ट मोटरसाइकलहरूको नयाँ सिरिज सार्वजनिक गर्ने भएको छ। हल ‘बि’ को एल–३–ए स्टलमा प्रदर्शनी गर्न लागिएको नयाँ मोडेलहरूमा रोनिन, एनटोर्क, स्मार्ट इलेक्ट्रिक स्कूटर, जुपिटर लगायतका दुई पांग्रे सवारीसाधनहरू रहनेछन्। यसबाहेक, कम्पनीले पहिलो पटक आफ्नो नवप्रवर्तन क्षमताको झल्को दिने गरी विशेष […] Read more