हुन्डाईकाे ‘असम अगष्ट’ योजना : नाइमा एक्स्पाेमा गाडी किन्दा २ लाख ८० हजारसम्म छुट
newsare.net
काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई असम अगष्हुन्डाईकाे ‘असम अगष्ट’ योजना : नाइमा एक्स्पाेमा गाडी किन्दा २ लाख ८० हजारसम्म छुट
काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई असम अगष्ट’ नामक विशेष योजना सार्वजनिक गरेको छ। साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पो २०८२ अन्तर्गत यो योजना सञ्चालनमा ल्याइएको हो। यस योजनामा ग्राहकहरूले विभिन्न आकर्षक नगद छुटका साथै विशेष लाभहरू प्राप्त गर्न सक्नेछन्। हुन्डाईको स्टल नम्बर १४ मा गई […] Read more