खाद्यान्न उद्योगमा हाइलाइफको एग्रेसिभ मुभ : बजारमा ल्यायो प्रिमियम बासमती चामल, भुजिया पनि आउँदै
newsare.net
काठमाडौं । हाईलाइफले खाद्यान्न उद्योगमा एग्रेसिभ मुभ गरेको छ । कम्पनीले नयाँ उत्पादनको रुपमा चाखाद्यान्न उद्योगमा हाइलाइफको एग्रेसिभ मुभ : बजारमा ल्यायो प्रिमियम बासमती चामल, भुजिया पनि आउँदै
काठमाडौं । हाईलाइफले खाद्यान्न उद्योगमा एग्रेसिभ मुभ गरेको छ । कम्पनीले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको छ । बुधबार काठमाडौँमा आयोजित हाइलाइफ पार्टनर मिटमा कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेललगायतका सञ्चालकले हाइलाइफको नयाँ प्रडक्टका रुपमा बासमती चामल सार्वजनिक गरे । कम्पनीका अनुसार हाईलाइफले एक्स्ट्रा लोङ ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र ‘जिआई राइस’ बजारमा […] Read more