कुमारी बैंकको नाफामा उल्लेख्य सुधार, कमायो २ अर्ब ११ करोड नाफा
newsare.net
काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा नाफामा उल्लेख्य सुधार गरेको छ । अघिलकुमारी बैंकको नाफामा उल्लेख्य सुधार, कमायो २ अर्ब ११ करोड नाफा
काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा नाफामा उल्लेख्य सुधार गरेको छ । अघिल्लो आवको असार मसान्तमा ४६ लाख ८ हजार रुपैयाँ नाफा रहेको बैंकको गत आवको असार मसान्तसम्ममा २ अर्ब ११ करोड ६४ लाख ९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको असार मसान्तमा बैंकले इम्पेरमेन्ट चार्ज ६ अर्ब ८४ करोड १४ […] Read more