म्याक्ससको मिफा७ मा विशेष अफर, मूल्य १ करोड २५ लाख रुपैयाँ
newsare.net
काठमाडौं। भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी शोमा म्याक्ससको मिफा७ एमपीभी विद्युतीय कार साम्याक्ससको मिफा७ मा विशेष अफर, मूल्य १ करोड २५ लाख रुपैयाँ
काठमाडौं। भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी शोमा म्याक्ससको मिफा७ एमपीभी विद्युतीय कार सार्वजनिक भएको छ। नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले भित्र्यायको हो। हिमालयन मोट्रक्स हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हो जुन अर्गनाइजेसन विगत ३० वर्षदेखि नै नेपालमा विभिन्न ब्राण्डका सवारी साधनहरू आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ। यो मिफा७ नेपालमा प्रिमियम कार चढ्नेहरूको लागि […] Read more