समता घरेलु लघुवित्तको प्रतिसेयर आम्दानी ९ रुपैयाँ बढ्यो, नाफा कति ?
newsare.net
काठमाडौं । समता घरेलु लघुवित्तको खुद नाफासँगै प्रतिसेयर आम्दानीमा पनि आकर्षक वृद्धि भएको छ । यसअसमता घरेलु लघुवित्तको प्रतिसेयर आम्दानी ९ रुपैयाँ बढ्यो, नाफा कति ?
काठमाडौं । समता घरेलु लघुवित्तको खुद नाफासँगै प्रतिसेयर आम्दानीमा पनि आकर्षक वृद्धि भएको छ । यसअवधिमा समता घरेलुको खुद नाफा २४०।९१ प्रतिशतले बढेर ८ करोड ४९ लाख ९८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले २ करोड ४९ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन […] Read more