गाँजाखेती र घरेलु मदिरालाई वैधता : गण्डकी प्रदेश सरकारद्धारा गाँजाखेती खुला गर्ने गरी विधेयकको मस्यौदा तयार
newsare.net
काठमाडौं । लामो समयदेखि बहसमा रहेको गाँजाखेती र घरेलु मदिरालाई वैधता दिन गण्डकी प्रदेश सरकारले कगाँजाखेती र घरेलु मदिरालाई वैधता : गण्डकी प्रदेश सरकारद्धारा गाँजाखेती खुला गर्ने गरी विधेयकको मस्यौदा तयार
काठमाडौं । लामो समयदेखि बहसमा रहेको गाँजाखेती र घरेलु मदिरालाई वैधता दिन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसअघि प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्फत गाँजाखेती र घरेलु मदिरालाई कानुनी मान्यता दिने घोषणा गरेको थियो । औद्योगिक उत्पादन र औषधिजन्य प्रयोजनका लागि गाँजाखेती खुला गर्ने गरी प्रदेश सरकारले विधेयकको मस्यौदा […] Read more