पुँजी बजारमा उत्पादनमूलक कम्पनीको बढ्दो आकर्षण, १७ कम्पनी आईपीओको लाइनमा
newsare.net
काठमाडौं । पछिल्लो समय पुँजी बजारमा उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीहरुको आकर्षण उल्लेख्य बपुँजी बजारमा उत्पादनमूलक कम्पनीको बढ्दो आकर्षण, १७ कम्पनी आईपीओको लाइनमा
काठमाडौं । पछिल्लो समय पुँजी बजारमा उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीहरुको आकर्षण उल्लेख्य बढिरहेको छ । नेपाल धितोपत्र बोर्डमा हालै मात्रै १७ ओटा उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीहरुले आइपीओ निष्काशनको लागि अनुमति माग्दै यसप्रतिको आकर्षण दर्शाएका हुन् । बोर्डको याे विवरण अनुसार पछिल्लो समय उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीको पुँजी बजारमा आकर्षण बढेको देखाउँछ । […] Read more