काठमाडौँ । म्याग्दीको मालिका गाउँपालिका-७ डाँडाखेतमा विद्युत् सवस्टेशनको पूर्वाधार निर्माण सकिएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत-राहुघाट प्रशारणलाइन आयोजनामार्फत सवस्टेशनको पूर्वाधार निर्माण सकेर उपकरण जडान थालिएको हो । आयोजना प्रमुख रोशन अग्रवालले डाँडाखेत सवस्टेशनमा उपकरण राख्ने जग्गा र भवन तयार भएको जानकारी दिए । “एकाउन्न रोपनीमा निर्माण भएको डाँडाखेत सवस्टेशनमा १३३/३३ केभी, ३० एमभिए […]
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफामा आकर्षक वृद्धि भएको छ । वितरणयोग्य नाफा ९६१.६० प्रतिशतले बढेर ५ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको वितरणयोग्य नाफा ५० करोड रुपैयाँ थियो । प्रतिसेयर लाभांश वितरण गर्ने क्षमता १४.११ प्रतिशत छ । बैंकले यो अवधिमा ६ अर्ब […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३४, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ५१, आलु […]
काठमाडौं । एक दर्जन वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार अधिकांश बैंकको नाफालगायतका प्रमुख सूचकहरुमा आकर्षक वृद्धि भएको छ । धेरै बैंकको वितरणयोग्य नाफा बढेको छ भने प्रतिसेयर लाभांश वितरण क्षमतामा पनि आकर्षक वृद्धि भएको छ । वित्तीय विवरण सार्वजनिक गर्ने १२ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै खुद […]
काठमाडौं । प्रतिनिधिसभा सदस्य उर्मिला माझीले जलविद्युत् सञ्चालकहरू मालामाल हुने तर परियोजना सञ्चालन भएका जिल्लाका जनता गरीब भइरहने अवस्था अन्त्य हुनुपर्ने बताएकी छन् । संसद्को आजको आकश्मिक समयमा (माओवादी केन्द्र)की सांसद माझीले लमजुङको मस्र्याङ्दी गाउँपालिकामा रहेको सुपर न्यादीमा पहिरोमा परी १ जनाको मृत्यु तथा ३ जना घाइते भएकोमा दुःख व्यक्त गर्दै घाइतेको उपचार र क्षतिपूर्ति […]
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टिकटकलगायतमा ‘नेप्से एआई’ नामक एप डाउनलोड गर्न लगाई सेयर बजारको विश्लेषण गरी बढी नाफा कमाउन सकिने भनी भ्रामक सूचना फैलाइरहेको भन्दै सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। उक्त एप इन्स्टल गरेपछि रिमोट सेसन खोली प्रयोगकर्ताको बैंक खातामा रहेको रकम अन्यत्र सार्ने तथा मोबाइलमा रहेको सम्पूर्ण […]
काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा फूल आयातमा कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ मा २७ करोड ६९ लाख बराबरको आयात गरिएको फूल गत आर्थिक वर्ष २०८१/८२ मा १२ करोड ६० लाखको मात्र आयात गरिएको फ्लोरिकल्चर एसोसिएसनले जानकारी दिएको छ । पुष्प व्यवसायीहरूको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठका […]
काठमाडौं । अन्ततः राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् ।मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएका हुन् । कुलिङ अफ पिरियड प्रकरणमा मुछिएर बिबादित बने पछि उनले आज राजीनामा दिएका हुन् । सो सबन्धमा गठित छानबिन समितिले खतिवडालाई नैतिक रूपमा जिम्मेवार ठहराएको थियो।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना शाखा प्रबन्धक तथा अन्य सहकर्मीहरूलाई लक्षित गर्दै ‘मधेश लिडरसिपः ड्राइभिङ्ग पर्फरमेन्स एण्ड अचिभिङ गोल्श’ सम्बन्धी सेमिनार आयोजना गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा उक्त सेमिनार सफलतापूर्वक सम्पन्न भएको बताइएको छ । सेमिनारमा चालु आर्थिक वर्षका स्थानीय […]
काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘मंगलबार’ पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से आज अन्तिम समयमा दोहोरो अंकसहित घटेको हो ।आज कुल ३ सय २३ कम्पनीका १ करोड ७६ लाख ७१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ९१ करोड […]
काठमाडौं । चितवनमा पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखिएको छ । चितवनको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले विगत तीन महिनामा गरेको अध्ययनका क्रममा सो रोग भएको पुष्टि भएको हो । कार्यालयका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाका कुखुरामा यो रोगको समस्या देखिएको हो । कार्यालयले एलाइजा प्रविधिबाट गरीएको परीक्षणका क्रममा यो रोगको संक्रमण भएको […]
काठमाडौँ । विश्वभर सााउन २७ गते (अगस्त १२) अन्तरराष्ट्रिय युवा दिवस मनाइँदैछ । राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागितामा समृद्धिको आधार’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ । सरकारले यसरी बर्षेनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने थालेको २० वर्ष पुग्न […]
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पा र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले पोखरामा रहेको माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । […]
काठमाडौं । सवारीचालक अनुमतिपत्रको म्याद १० वर्ष हुनेगरि कार्यान्वयन भएको भनिएपनि हालसम्म सो व्उवस्था लागू नभएको पाइएको छ । यसअघि साउन १६ गते नै सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेसँगै लाइसेन्स अवधि दोब्बर भएको व्यवस्था कार्यान्वयनमा आई लागू भएको थियो । तर, हालसम्म पनि नेपालभरका यातायात व्यवस्था कार्यालयहरुले सेवाग्राहीलाई लाइसेन्स […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा आज कृषि तथा पशुपंक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग आज छलफल गर्दैछन् । प्रधानमन्त्रीले सो विषयमा छलफल गर्न दिउँसो कृषिमन्त्री रामनाथ अधिकारी, सचिव डा गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा बोलाएका छन् । किसानलाई […]
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० […]
काठमाडौं । भोपालका बासिन्दा अमित निगमले छोटो समयमा नै सफल व्यावसायिक साम्राज्य निर्माण गरेका छन् । उनले केही नयाँ गर्ने निर्णय गरे । केवल १० लाख भारतीय रुपैयाँको प्रारम्भिक लगानीमा, अमित निगमले २०१७ मा ‘बैंकइट’ नामक डिजिटल भुक्तानी कम्पनीको जग बसाले । यसको उद्देश्य समाजको सबैभन्दा तल्लो वर्गलाई वित्तीय सेवा प्रदान गर्नु थियो । यो […]
काठमाडौं । मनसुनको मौसमसँगै चिस्यान र पानीका कारण क्षति भई बिग्रिएका मोबाइललाई मर्मत गर्नका निम्ति Samsung नेपालले Samsung Monsoon Camp सुरु गरेको छ.जुन ग्राहकलाई स्मार्टफोनको सबैभन्दा संवेदनशील भाग, चार्जिङ पोर्ट, मर्मत गर्न सहयोग गर्ने उद्देश्यले ल्याइएको हो। यो ग्राहक सेवा अभियान २०२५ अगस्ट २४ सम्म सञ्चालन हुनेछ, जसअन्तर्गत Samsung प्रयोगकर्ताहरूले वारंटी भए/नभएको कुराले फरक नपारी, […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरूलाई लक्षित गरी वित्तीय प्रतिबन्ध सम्बन्धी नयाँ मार्गदर्शन जारी गरेको छ। सोमबार सार्वजनिक गरिएको नयाँ मार्गदर्शनले आतंकवाद र हतियार प्रसार वित्तपोषण रोक्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद र नेपालको आन्तरिक आतंकवादी सूचीमा रहेका व्यक्ति वा संस्थाको सम्पत्ति तुरुन्त रोक्का गर्न र वित्तीय सेवा प्रदान गर्न निषेध गर्न निर्देशन दिएको […]
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालगञ्ज र भारतको नयाँदिल्ली सिधा उडानका लागि आफूले सक्दो पहल गर्ने बताएकी छन् । नेपालगञ्ज–नयाँ दिल्ली उडानका लागि पहल गरिदिन आग्रह गर्दै आज मन्त्रालयमा आएका बाँकेका प्रमुख राजनीतिक दलका नेता, सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवं अन्य सरोकार भएकाहरुसँग उनले […]
काठमाडौं । सोमबारदेखि सन् २०२५ को प्रथम चरणको कोरियन भाषा परीक्षा (ईपीएस) का लागि आवेदन खुला भएको छ। ललितपुरस्थित ईपीएस कोरिया शाखा कार्यालयका अनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा नेपाली श्रमिक पठाउने उद्देश्यले योग्य उम्मेदवार छनोट गर्न आवेदन प्रक्रिया सुरु गरिएको हो। शाखाका अनुसार उत्पादनमूलक तथा कृषि र पशुपालन क्षेत्रका लागि आवेदन दिन सकिनेछ। […]
काठमाडौं । गण्डकी प्रदेश सरकारले प्रदेशमा रहेका विभिन्न सातवटा निर्देशनालय र दुई वटा केन्द्र खारेजसँगै एक सय ८५ कर्मचारी दरबन्दी घटाउने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको विद्यमान खर्च कटौतीसँगै प्रशासनिक संरचनालाई मितव्ययी बनाउनले लक्ष्यका साथ यो निर्णय गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए […]
काठमाडौं । भारतका प्रमुख विपक्षी नेता राहुल गान्धी पक्राउ परेका छन् । दिल्ली प्रहरीले गान्धीसहित अन्य विपक्षी नेताहरुलाई पनि नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा उनकी बहिनी तथा कांग्रेस नेतृ प्रियङ्का गान्धी वाड्रासमेत छिन्। भारतीय सञ्चार माध्यमका अनुसार निर्वाचनमा भोट चोरी गरेर भारतीय जनता पार्टी (भाजपा) लाई जिताएको आरोप लगाउँदै विपक्षी दलहरुले प्रदर्शन गरेका थिए। […]
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट देखिएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा दोहोरो अंकले घटेर बन्द भएको हो । आज कुल ३ सय २४ कम्पनीका २ करोड ५० लाख ९२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब २१ करोड माथि पुगेको छ […]
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मुल्य आज घट्दै प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ […]
काठमाडौं । म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र काभ्रेभिरमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक विशाल दर्जीले सडक विभाग […]
काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षमा साढे २ अर्ब बढी नाफा कमाएको छ । सोमबार बैंकले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणअनुसार गत आवमा बैंकले २ अर्ब ७१ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा अघिल्लो आवको तुलना ७.२४ प्रतिशत बढी हो । […]
काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले आज साउन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत […]
काठमाडौं । नेपाल सरकारले आगामी २०८२ असोज १ गतेदेखि देशभरका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने निर्णय गरेको छ । पछिल्लो समय यसको जडानमा लगातार फेल भईरहेको सरकारले यसलाई पुनः अनिवार्य गर्दै सवारीचालकमाथि नै जवर्जस्ती गर्न लागेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको केहि […]
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा मितेरी डेभलपमेन्ट बैंकको खुद नाफा १०.०४ प्रतिशतले घटेर १३ करोड ४ लाख २ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १४ करोड ४९ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी घटेसँगै यसको नाफा पनि प्रभावित भएको हो । […]
काठमाडौं । पेरु गणतन्त्रका राजदूत जाभियर पाउलिनिचले पर्या–पर्यटनमा नेपालले विश्वलाई नै नेतृत्व गरिरहेको उल्लेख गर्दै यसले दक्षिण अमेरिकी मुलुकहरुलाई समेत प्रेरणा मिलेको बताएका छन् । पेरु गणतन्त्रको २०४ औं स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित अवैतनिक दूतावासद्वारा आयोजित कार्यक्रममा नेपालसमेत हेर्ने भारतका लागि पेरु गणतन्त्रका राजदूत पाउलिनिचले नेपालले पर्यापर्यटनसहित जलविद्युत् उत्पादनका क्षेत्रमा गरेको प्रयाशको प्रशंशा गरे । […]
काठमाडौं । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार सम्पन्न एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० को फराकिलो अन्तरले पराजित भएको छ। साविक विजेता तथा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गर्दै सहज जित निकालेको हो। यससँगै उत्तर कोरियाले समूहका सबै […]
काठमाडौं । आइएमई मोटर्सले आर्थिक वर्ष २०२५ को पहिलो ९ महिनामा २ अर्ब २१ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ। रेटिङ एजेन्सी ‘इक्रा नेपाल’ ले सार्वजनिक गरेको विवरणअनुसार, कम्पनीले बैंकिङ कर्जा प्रयोजनका लागि तीन अर्ब २५ करोड रुपैयाँको रेटिङ गराएको छ। आव २०२४ मा कम्पनीको व्यापार २ अर्ब ३४ करोड रुपैयाँ, आव २०२३ मा १ […]
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीमा नासा सेक्यूरिटीजले स्पोन्सर गरेको छ । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नासा सेक्युरिटीजको लोगो रहेको नेपाली क्रिकेट टिमको जर्सी अनावरण गरिएको छ । नयाँ जर्सीको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले अनावरण गरेका हुन् । नासा सेक्युरिटिजले […]
काठमाडौं । निजी विद्यालय सञ्चालकहरुको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको चेतावनी दिएका छन् । हिसान, नेसनल प्याब्सन, एन प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरुको माग सम्बोधन नभए साउन २९ गतेदेखि आन्दोलन गर्ने बताएका हुन् । उनीहरुले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने भन्ने वाक्यांश तत्काल हटाइनुपर्ने माग राखेका छन् । त्यस्तै, पूर्ण छात्रवृत्ति […]