रुंग्ण चार उद्योगको सम्पत्ति मुल्यांकन गरिँदै, सर्टलिस्ट सार्वजनिक
newsare.net
काठमाडौं । अर्थ मन्त्रालयले लामो समयदेखि निष्क्रिय अवस्थामा रहेका चार उद्योगको सम्पत्ति मूल्यारुंग्ण चार उद्योगको सम्पत्ति मुल्यांकन गरिँदै, सर्टलिस्ट सार्वजनिक
काठमाडौं । अर्थ मन्त्रालयले लामो समयदेखि निष्क्रिय अवस्थामा रहेका चार उद्योगको सम्पत्ति मूल्यांकनका लागि परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै बुटवल धागो कारखाना, जनकपुर चुरोट कारखाना, ओरिन्ड म्याग्नेसाइट र नेपाल मेटल कम्पनीका लागि परामर्शदाताको सर्टलिस्ट तयार पारेको जनाएको छ। सूचना अनुसार, ओरिन्ड म्याग्नेसाइट, नेपाल मेटल कम्पनी र बुटवल धागो […] Read more