एक बर्षमा जीवन बीमा कम्पनीहरूले संकलन गरे १ खर्ब ८१ अर्ब बीमाशुल्क, कसको कति ?
newsare.net
काठमाडौं । नेपालका जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८१÷८२ मा करिब पौने २ खर्ब रुपैयाँ बराबरएक बर्षमा जीवन बीमा कम्पनीहरूले संकलन गरे १ खर्ब ८१ अर्ब बीमाशुल्क, कसको कति ?
काठमाडौं । नेपालका जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८१÷८२ मा करिब पौने २ खर्ब रुपैयाँ बराबरको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीले १ करोड ४१ लाख २ हजार ४८९ वटा बीमालेख बिक्री गर्दै कुल १ खर्ब ८१ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क आर्जन […] Read more