एनपीएलको दोस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदै, १५० जना खेलाडीको भाग्य परीक्षा
newsare.net
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदैछ । नेपाल क्रएनपीएलको दोस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदै, १५० जना खेलाडीको भाग्य परीक्षा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार दिउँसो तीन बजेदेखि अक्सन सुरू हुनेछ । अक्सनका लागि १ सय ५० जना खेलाडीको अन्तिम सूची सार्वजनिक भइसकेको छ । यसअघि ४ सय ५८ जना खेलाडीले नाम दर्ता गरेकोमा ती खेलाडीबाट अन्तिम सूची घोषणा गरिएको […] Read more