एलएलडिसीको तेस्रो सम्मेलनमा भाग लिएर प्रधानमन्त्री स्वदेश फर्किए, नेपालद्वारा सहयोग र साझेदारी विस्तारमा जोड
newsare.net
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तुर्कमेनएलएलडिसीको तेस्रो सम्मेलनमा भाग लिएर प्रधानमन्त्री स्वदेश फर्किए, नेपालद्वारा सहयोग र साझेदारी विस्तारमा जोड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिई स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रधानमन्त्रीलाई स्वागत गरे । सो अवसरमा नेपाल सरकारका मुख्य सचिव, […] Read more