कृषि विकास बैंकको नाफा इतिहासकै उच्च, कमायो ४ अर्ब १५ करोड नाफा
newsare.net
काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सकृषि विकास बैंकको नाफा इतिहासकै उच्च, कमायो ४ अर्ब १५ करोड नाफा
काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो इतिहासकै सबैभन्दा उच्च नाफा आर्जन गरेको जनाएको छ। बैंकले प्रकाशित विवरणअनुसार कुल नाफा झन्डै ५० प्रतिशतले वृद्धि भएको छ भने खुद मुनाफा अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा ४२ प्रतिशतले बढेर रु ४ अर्ब १५ करोड ४४ लाख […] Read more