शिक्षा विधेयकप्रति निजी विद्यालय सञ्चालकहरू असन्तुष्ट, साउन २९ गतेदेखि आन्दोलन गर्ने चेतावनी
newsare.net
काठमाडौं । निजी विद्यालय सञ्चालकहरुको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनकशिक्षा विधेयकप्रति निजी विद्यालय सञ्चालकहरू असन्तुष्ट, साउन २९ गतेदेखि आन्दोलन गर्ने चेतावनी
काठमाडौं । निजी विद्यालय सञ्चालकहरुको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको चेतावनी दिएका छन् । हिसान, नेसनल प्याब्सन, एन प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरुको माग सम्बोधन नभए साउन २९ गतेदेखि आन्दोलन गर्ने बताएका हुन् । उनीहरुले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने भन्ने वाक्यांश तत्काल हटाइनुपर्ने माग राखेका छन् । त्यस्तै, पूर्ण छात्रवृत्ति […] Read more