मितेरी डेभलपमेन्ट बैंकको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?
newsare.net
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा मितेरी डेभलपमेन्ट बैंकको खुद नाफा १०.०४ प्मितेरी डेभलपमेन्ट बैंकको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा मितेरी डेभलपमेन्ट बैंकको खुद नाफा १०.०४ प्रतिशतले घटेर १३ करोड ४ लाख २ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १४ करोड ४९ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी घटेसँगै यसको नाफा पनि प्रभावित भएको हो । […] Read more