आजदेखि माबिलुङ इनर्जीको आइपीओ बिक्री खुला, कस्तो छ कम्पनीको अवस्था ?
newsare.net
काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले आज साउन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेकआजदेखि माबिलुङ इनर्जीको आइपीओ बिक्री खुला, कस्तो छ कम्पनीको अवस्था ?
काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले आज साउन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत […] Read more