सानिमा बैंकले कमायो २ अर्ब ७१ करोड नाफा, लाभांश क्षमता दोब्बर
newsare.net
काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षमा साढे २ अर्ब बढी नाफा कमाएको छ । सोमबार बैंकले प्रकाशन गरसानिमा बैंकले कमायो २ अर्ब ७१ करोड नाफा, लाभांश क्षमता दोब्बर
काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षमा साढे २ अर्ब बढी नाफा कमाएको छ । सोमबार बैंकले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणअनुसार गत आवमा बैंकले २ अर्ब ७१ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा अघिल्लो आवको तुलना ७.२४ प्रतिशत बढी हो । […] Read more