सुनको मूल्यमा प्रतितोला ११ सयको गिरावट, चाँदीकाे मूल्य पनि घट्याे
newsare.net
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचासुनको मूल्यमा प्रतितोला ११ सयको गिरावट, चाँदीकाे मूल्य पनि घट्याे
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मुल्य आज घट्दै प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ […] Read more