सेयर बजारमा दोहोरो अंकको गिरावट, १० अर्ब माथिको कारोबार
newsare.net
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट देखिएको छ । कारोबासेयर बजारमा दोहोरो अंकको गिरावट, १० अर्ब माथिको कारोबार
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट देखिएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा दोहोरो अंकले घटेर बन्द भएको हो । आज कुल ३ सय २४ कम्पनीका २ करोड ५० लाख ९२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब २१ करोड माथि पुगेको छ […] Read more